गौशालाको घैला बजारको कित्ता न.११५ को जग्गाको सन्दर्भमा देवनारायण महतोले गरे यस्तो घोषणा

निरन्जन साह    प्रकाशित: २०७९-१-२० गते   १३९०६ पटक हेरिएको

निरन्जन साह

महोत्तरी वर्षौ देखि चल्दै आइरहेको कित्ता न.११५ को गौशालाको घैला बजारको जग्गाको मुद्दा अहिले आएर टुंगिएको छ

 दमयन्ती देवी महासेठ र शिवनारायण महतो ‘मेरो हो’ भनि लड्दै आइरहेको मुद्दामा गौशाला नगरवासीले न्याय पाएका छन् । 

मुद्दा लड्दै आइरहेका हाल नगर प्रमुख प्रत्यासी देव नारायण महतोले अब यो जग्गा गौशाला नगरवासीको हो भनि बताएका छन् । यसमा अब आफुले कहिले मुद्दा नदिने भनेर उनले घोषणा गरेका छन् 

© Copyright 2020 Nigarani Today. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech