औरहीमा मतदान केन्द्रमा झडप

निरन्जन साह    प्रकाशित: २०७९-१-३० गते   ३१७८ पटक हेरिएको

निरन्जन कुमार साह

महोत्तरीको औरही नगरपालिका मतदान केन्द्रमा झडप भएको छ  ।   औरही स्थित श्रीपुर मतदान केन्द्रमा दुइ पक्षबिच झडप भएको हो  ।   मतदान केन्द्र भित्र अनाधिकृत मान्छे पसेको र  मतदान केन्द्रमा मतदातालाई धम्काएको भन्दै झडप भएको प्रहरीले जनाएको छ  ।  

अहिले झडपको अवस्था साम्य भएको र मतदान पुनः सुचारु भएको प्रहरीले जानकारी दिएको छ  ।  

© Copyright 2020 Nigarani Today. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech