Close This

गौशालामा एक वडा अध्यक्षको साथबाट फेला पर्यो नमुना मतपत्र ,विवाद उत्पन्न

निरन्जन साह    प्रकाशित: २०७९-१-३० गते   ११४१२ पटक हेरिएको

निरन्जन कुमार साह

महोत्तरीको गौशाला नगरपालिका वडा न.९ का नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार दिपेन्द्र यादवको साथबाट नमुना मतपत्र फेला परेको छ । गौशाला ९ स्थित जनता आधारभूत मा.वि बिशहरपुर मतदान केन्द्रबाट वडा अध्यक्षका उम्मेदवारको साथ बाट मतपत्र फेला परेको हो । 

मतदान केन्द्रबाट यादवले मतपत्र बाहिर फाल्ने क्रममा प्रहरीले देखेपछी मतदान स्थलको अवस्था तनाव ग्रस्त भएको छ । अहिले सम्म मतदान सुरु हुन सकेको छैन।

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech