हरिपुर्वामा गाछी छापको अग्रता (विवरण सहित )

निरन्जन साह    प्रकाशित: २०७९-१-३१ गते   १३०६ पटक हेरिएको

निरन्जन कुमार साह 

सर्लाहीको हरिपुर्वा नगरपालिकामा आज ९:३० बजेको समय अनुसार गाछी छापले अग्रता लिएको छ  । जसमा मेयरको मतपरिणाम १९४ ,उपमेयर १९४ ,वडा अध्यक्ष १९१ र सदस्यको क्रमशः १८९,१९१.१८८,१८६ रहेको छ  । त्यस्तै सुर्य छापको मेयरमा १६५ ,उपमेयरमा १६४,वडा अध्यक्षमा १६१ र सदस्यको क्रमशः १६०,१६०,१५९,१६० रहेको छ  ।

थप विवरण :

छाप

मेयर

उपमेयर

वडा अध्यक्ष

सदस्य

सदस्य

सदस्य

सदस्य

सुर्य

१६५

१६४

१६१

१६०

१६०

१५९

१६०

छाता

१४३

१४५

१४५

१४६

१४५

१४२

१४१

गाछी

१९४

१९४

१९१

१८९

१९१

१८८

१८६

हर्न

११५

११४

११९

११५

११६

११९

११६

हसिया

२६

२७

२६

२७

२७

२६

२६

साइकल

३०

३१

३२

३२

३२

३२

३२

 

© Copyright 2020 Nigarani Today. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech