निरन्जन साह
महोत्तरीको गौशाला नगरपालिकामा आज दिनको ११ बजेदेखि मतगणना हुने भएको छ ।
केहि बेर अघि बसेको सर्वदलीय समितिको बैठकले सो निर्णय गरेको हो ।