सोनमा ८ मा सुनिल कुमार सिंह बिजयी ,यति मत प्राप्त

निरन्जन साह    प्रकाशित: २०७९-२-२ गते   २९१६ पटक हेरिएको

सोनमा गाउँपालिका वडा न.८ मा नेपाली कांग्रेस बिजयी भएको छ । रुख छाप बाट लडेका सुनिल कुमार सिंहले ५५२ मत ल्याएर  निर्वाचित भएका छन् ।

यस्तो छ मतपरिणाम  :

पार्टी

मेयर

उपमेयर

वडा अध्यक्ष

सुर्य  

रुख

४८९  

५३८

५५२

हसिया

-

९२

छाता

३६३

-

४८७

साइकल

३५३

२९०

३३६

जम्मा मत : १६९९  

© Copyright 2020 Nigarani Today. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech