अखिल क्रान्तिकारीले राष्ट्रपतिको पुत्ला दहन गर्ने  उपाध्यक्ष साह

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७९-६-५ गते   ४१३२ पटक हेरिएको

 

५ आश्विन २०७९, बुधबार

अखिल क्रान्तिकारीका नेताहरुले  राष्ट्रपतिको पुत्ला दहन गर्ने भएको छ । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने कदम असंवैधानिक कदम भएको भन्दै आज साँझ पाँच बजे पुत्ला दहन गर्ने कार्यक्रम रहेको अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष  सूर्यनारायण साह ले जानकारी दिएका

छन  ।

 क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहको नेतृत्वमा  साँझ पाँच बजे देशव्यापी पुत्ला दहन कार्यक्रम गर्ने  प्रदेश समिति , विश्वविद्यालय राष्ट्रिय समिति , जिल्ला समिति, क्याम्पस समितिहरूलाई निर्देशन दिएका  छन  । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि निष्क्रिय भएको छ ।

 

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech