मधेश प्रदेशका नवनियुक्त सभामुख र उपसभामुखले लिए पद तथा गोपनीयताको सपथ

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७९-१०-४ गते   २०५३ पटक हेरिएको

माघ ४ गते ।
जनकपुरधाम - मधेश प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रबाट सभामुख रामचन्द्र मण्डल र सभामुखबाट उपसभामुख बबिताकुमारी राउत ईशरले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

मंगलबार मात्र नेकपा एमालेका मण्डल सभामुखमा र जनमतकी ईशर उपसभामुखमा निर्वाचित भएका थिए ।
 

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech