ओडिसाको केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी मृत फेला, छानविनका लागि कूटनीतिक पहल गर्न पुर्व विद्यार्थी नेता सूर्यनारायण साहको माग
2 वर्ष पहिले प्रकाशित
(2081-11-05 B.S.)
833 पटक देखिएको
फाल्गुन ५, महोत्तरी ।
भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला परेकी छन् ।भारतीय विद्यार्थी आद्विक श्रीवास्तवले गर्दै आएको लगातारको दुर्व्यवहार सहन नसकेपछि केआईआईटी बी-टेक तेस्रो वर्षमा अध्ययनरत लम्सालले आत्महत्या गरेको उनका साथीहरुले दाबी गरेका छन् । लम्साल मृत फेला परेपछि नेपाली विद्यार्थीले बिरोध प्रदर्शन गर्दै न्यायको माग गरेपछि प्रहरीले घटनाका आरोपी श्रीवास्तवलाई नियन्त्रणमा लिएको छ ।
यसैबीच पुर्व विद्यार्थी नेता सूर्यनारायण साहले उक्त घटनाको सत्यतथ्य छानविन गर्न नेपाल सरकार संग माग गरेका छन् । नेता साहले यस घटनाको कुटनीतिक पहल मार्फत भारत सरकारसँग कुरा गरी निस्पक्ष छानविन गराउन तथा त्यस विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभुति गर्दै अध्ययनको वातावरण निर्माण गराउन नेपाल सरकार संग जोडदार माग गरेका हुन् ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
8 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
18 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
25 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
30 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments