औषधि ब्यवसायी संघ ४८ स्थापना दिवस अवशरमा अनाथ आश्रम मा फलफूल बितरण

5 वर्ष पहिले प्रकाशित

(2078-03-10 B.S.)

2792 पटक देखिएको

Radio Juntara

असार १० ,

अमरेस कुमार पाण्डेय

बारामा  औषधि ब्यवसायी संघद्वारा अमृत अनाथ आश्रममा आज फलफूल तथा माक्स वृक्ष बितरण गरिएको छ। प्रमुख अतिथि औषधि ब्यवसायी संघको अध्यक्ष रामबाबु प्रसाद गुप्ता ( डा.) ,बिशिष्ट अतिथि हाकिम असारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो। फिरोज आलम असारी प्रमानन्द साह , जनकधारी साह तापस सरकारको उपस्थिति रहेको थियो।

अध्यक्ष रामबाबु प्रसाद गुप्ताले भने "अरु ठाउँमा दान दिनु भन्दा राम्रो अनाथ आश्रममा सहयोग गर्दा ठीक हुन्छ । यो कोरोना महामारी जस्तो रोगको मध्य नजर गर्दै हामी औषधि ब्यवसायी संघले आज यो अनाथ आश्रममा सहयोगको लागी धेरै ध्यान दिएका छौ । आगामी दिनमा पनि सहयोगको आशा दिदै छु।"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

3 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

7 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

13 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

14 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

16 दिन पहिले