प्राकृतिले भरिएको नेपाल
- नेकपा(माओवादी केन्द्र)का बिरगंज महानगरपालिकाका इन्चार्ज बाबुराम कौशिक
एसिया महादेश को ०.३ भुभाग ओगटेको देश नेपाल हो । हरेक रुपले सोन्दर्य रहेको नेपाल विश्वमा प्रकृतिको सुन्दरताले चर्चित रहेको छ।
नेपाल प्राकृतिक साधनस्रोतले निकै धनी छ। प्रकृतिले यति सुन्दर देश नेपाल हिमाल–पहाड–तराई मिलेर बनेको छ। बहुुजाति, बहुभाषी, बहुसंस्कृति तथा जैविक विविधताको यो देशमा अनेकौं धर्म, भाषा र संस्कृतिहरू अपनाउने यावत् जातजाति सदियौंदेखि मिलेर बसेका छन्।
त्यसैले नेपाल संसारकै सुन्दर, शान्त र समृद्धशाली राष्ट्र बन्न सक्ने प्रचुर सम्भावना छ। नेपालको विकास र समृद्धि सम्भव छ। नेपाल मा देश चलाउने असल राजनेताको धेरै आवश्यकता रहेको छ। एउता सक्षम नेतृत्वले नै देश लाई अगाडि बढाउने सक्ने क्षमता रहेको हुन्छ।
यसका लागि नेपाल चिन्न सक्ने एक दुरदर्शी नेतृत्व आवश्यक छ।अब नेपालका लागि दूरदर्शी नेतृत्व नै अपरिहार्य बनेको छ। कुनै पनि देश ऋण र अनुदानले समृद्ध हुन सक्दैन। देशलाई समृद्धशाली बनाउन देशमा विद्यमान साधनस्रोतहरूको अधिकतम सदुपयोग गर्न आवश्यक छ। त्यसैले नेपाललाई समृद्धशाली बनाउनका लागि नेपालमा विद्यमान प्राकृतिक साधनस्रोतहरू जस्तै जल, जंगल, जमिन, जडीबुटी, डाँडाकाँडा, हिमाल र प्राकृतिक सुन्दरतालाई ठीक ढंगबाट उपयोगमा ल्याउनु पर्छ। नेपालमा धेरै नगरिकले आधारभुत आवस्यकता पाउन सकेका छैनन् ।
शिक्षा र स्वास्थ बिना धेरैले नागरिक बन्चित रहेका छन।स्वास्थ्य र शिक्षामा पर्याप्त लगानी गरेर सर्वसुलभ बनाउनुपर्छ। त्यसो भयो भने मात्र देश बनाउन सकिन्छ । कुराले मात्र देश बनाउन सकिदैन । देश बनाउन इच्छाशक्ति पनि चाहिन्छ । लामो समय सम्म देश यसरी चल्न सक्दैन । समय र युग अनुसार अघि बढ्पनुर्छ ।
समयले कुनै बेला कसैलाई पर्खदैन । छिमेकी देशहरु प्रगतिको मार्गमा कुदिरहेका छन । हामी भने जहाँको त्यही छौं, यसरी हुदैन । अब सोच्नु पर्छ । हाम्रो देशमा रोजगारीको अवसर छैन । बिदेशमा गएर नेपाली युवाहरूले पठाएको रेमिट्यान्सले नै देशको अर्थतन्त्र धानिएको अवस्था छ ।
विदेशमा नेपाली युवाले धेरै कष्टका साथ श्रम गरिरहेका छन । बिदेशमा काम गर्न त्यति सजिलो छैन । उनीहरुको पसिना बाट कमाएको पैसाले देश चलेको छ । हामीलाई लाज लाग्नु पर्नेमा गर्भ छौं । तर, तिनै बिदेशमा पसिना चुहाउनेहरू समस्यामा पर्दा गुहार दिने कोही छैन । सरकारले औपचारिक निभाउन बिज्ञप्ती जारी गर्ने बाहेक अरु केही गर्न सकेको छैन । सरकारले स्वदेशमै रोजगारीका अवसर दिने हो भने बिदेश जान पर्ने थिएन ।
सरकारले यो काममा खासै ध्यान दिन सकेको छैन । यहाँ रोजगारीको पनि धेरै समस्या रहेको छ। उच्च शिक्षा हासिल गरेका अधिकांस युवाहरु रोजगार नपाएर विदेश पलायन हुन बाध्य भएका छन।
त्यसैले नेपाली युवाहरु बिदेश पलायन हुन बाध्य छन । बिदेशमा गएर पसिना बगाउनु नेपाली युवाहरूको रहर होइन, बाध्यता हो। नेपाली युवाहरूले विदेशी भूमिमा धेरै पसिना बगाएका छन । बिदेशमा गएर नेपाली युवाहरूले पठाएको रेमिट्यान्सले नै देशको अर्थतन्त्र धानिएको अवस्था छ । विदेशमा नेपाली युवाले धेरै कष्टका साथ श्रम गरिरहेका छन । बिदेशमा काम गर्न त्यति सजिलो छैन ।
उनीहरुको पसिनाबाट कमाएको पैसाले देश चलेको छ । हामीलाई लाज लाग्नु पर्नेमा गर्भ छौं । तर, तिनै बिदेशमा पसिना चुहाउनेहरू समस्यामा पर्दा गुहार दिने कोही छैन । सरकारले औपचारिक निभाउन बिज्ञप्ती जारी गर्ने बाहेक अरु केही गर्न सकेको छैन ।
सरकारले स्वदेशमै रोजगारीका अवसर दिने हो भने बिदेश जान पर्ने थिएन । सरकारले यो काममा खासै ध्यान दिन सकेको छैन । नेपालमा युवाहरुको लागि रोजगारी को व्यवस्थापन गर्न अति नै जरुरी रहेको छ।
यसको लागि देश मै विभिन्न उधोग स्थापना गर्न जरुरी रहेको छ।देशलाई आर्थिक रूपमा माथि उठाउन देशमै रोजगारीको अवसर सिर्जना गरिनु पर्छ । देशको बिकास र समृद्धिको आधार भनेको युवा जनशक्ति हुन । देशको भविष्य उज्यालो बनाउने भनेकै युवा हुन । युवा अघि नसरे सम्म देश बन्दैन । युवाहरूलाई विदेश मात्र पठाउने की देशको बिकास पनि गर्ने ? रेमिट्यान्सको भरमा मात्र देश कति दिन टिकाउने ? स्वदेशी उत्पादन विदेश निर्यात गर्नुपर्ने बेलामा हामी के गरिरहेका छौं ।
युवाहरूलाई विदेश मात्र पठाउनेकी देशको बिकास पनि गर्ने ? युवाको भविष्य बनाउनको लागि अहिले विद्युत जनार्दन शर्मा हालको अर्थ मन्त्रीले इक्षा शक्ति देखाएमा नेपालको अर्थतन्त्रमा पर्सा जिल्लाकै बिरगंज आर्थिक रुपमै बिरगंजको सम्मान गरियो भने नेपालको अर्थतन्त्रमा उज्यालो ल्याउन टेवा पुग्ने छ।
अर्थात् नेपालकै सन्दर्भमा अर्थिकरूपमा युवाको सङ्या दिन्क सकिन्छ।
नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..
17 घन्टा पहिले
गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
3 दिन पहिले
गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..
महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..
4 दिन पहिले
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..
12 दिन पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..
16 दिन पहिले
नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..
17 घन्टा पहिले
गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
3 दिन पहिले
गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..
महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..
4 दिन पहिले
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..
12 दिन पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..
16 दिन पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
1 महीना पहिले
गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..
महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिका..
गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्..
नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश ..
कमेन्ट गर्नुहोस्
view comments