तेस्रो भरतपुर कपको उपाधि भरतपुर एफसीलाई, फाइनलमा मदनपट्टी एफसी पराजित
निरन्जन कुमार साह
महोत्तरी, मंसिर ३ गते ।
महोत्तरीको गौशाला नगरपालिका–११, भरतपुरमा आयोजित तेस्रो भरतपुर कप २०८३ फुटबल प्रतियोगिताको उपाधि आयोजक भरतपुर एफसीले जितेको छ।
फाइनल खेलमा भरतपुर एफसी र मदनपट्टी एफसीबीच कडा प्रतिस्पर्धा भएको थियो। निर्धारित समयमा दुवै टोलीले एक–एक गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा मदनपट्टी एफसीलाई पराजित गर्दै भरतपुर एफसीले उपाधि आफ्नो पक्षमा पार्न सफल भयो।
भरतपुर एफसीको आयोजनामा तथा उषा इन्जिनियरिङ कन्स्ट्रक्सन र गौशाला नगर युवा सञ्जालको विशेष सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको हो।
प्रतियोगिताले स्थानीय स्तरमा फुटबल खेलको विकास तथा खेलाडीहरूको प्रतिभा प्रस्फुटनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
तेस्रो भरतपुर कपको उपाधि भरतपुर एफसीलाई, फाइनलमा मदनपट्à..
निरन्जन कुमार साह महोत्तरी, मंसिर ३ गते ।महोत्तरीको गौशाला नगरपालिका–११, भरतपुरमा आयोजित तेस्रो भरतपुर कप २०८३..
6 घन्टा पहिले
सार्वजनिक जग्गा खाली गराउन प्रशासनको उदासीनता, सुरक्षा à..
भाग्यरेखा ठाकुर महोत्तरी, कार्तिक २८ गते । सार्वजनिक जग्गा अतिक्रमणमुक्त गराउने अभियानमा गौशाला नगरपालिका अघि à¤..
5 दिन पहिले
सूर्यनारायण साहको सहभागितामा गौशालामा रक्तदान कार्यक्à..
कार्तिक १८ गते । महोत्तरी-महोत्तरीको गौशाला नगरपालिका–६, फूलकाहामा आयोजित रक्तदान कार्यक्रममा नेपाà¤..
15 दिन पहिले
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
1 महीना पहिले
सार्वजनिक जग्गा खाली गराउन प्रशासनको उदासीनता, सुरक्षा à..
भाग्यरेखा ठाकुर महोत्तरी, कार्तिक २८ गते । सार्वजनिक जग्गा अतिक्रमणमुक्त गराउने अभियानमा गौशाला नगरपालिका अघि à¤..
5 दिन पहिले
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
2 महीना पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
2 महीना पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 महीना पहिले
सार्वजनिक जग्गा खाली गराउन प्रशासनको उदासीनता, सुरक्षा à..
भाग्यरेखा ठाकुर महोत्तरी, कार्तिक २८ गते । सार्वजनिक जग्..
तेस्रो भरतपुर कपको उपाधि भरतपुर एफसीलाई, फाइनलमा मदनपट्à..
निरन्जन कुमार साह महोत्तरी, मंसिर ३ गते ।महोत्तरीको गौशा..

कमेन्ट गर्नुहोस्
view comments