गौशालामा तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता सुरु, वडा नं. १ र २ बीच पहिलो खेल
निरन्जन कुमार साह
महोत्तरी, मङ्सिर ४ गते । महोत्तरीको गौशाला नगरपालिकामा स्थानीय स्तरमा क्रिकेट खेलको विकास, युवा प्रतिभाको पहिचान तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता २०८३ शुक्रबारदेखि सुरु भएको छ।
गौशाला नगरपालिका–४ स्थित बिर्ता खेल मैदानमा नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन नगर प्रमुख डा. दिपेन्द्र महतोले गर्नुभएको हो।
उद्घाटन समारोहमा गौशालाका चारवटा विद्यालयका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा नृत्य–संगीतका प्रस्तुति दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख महतोले खेलकुद युवाहरूका लागि रोजगारी र अवसर सिर्जना गर्ने महत्वपूर्ण माध्यम बन्न सक्ने बताउनुभयो। उहाँले खेलकुदले युवाहरूको प्रतिभा उजागर गर्नुका साथै स्थानीय क्षेत्रको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो।
नगरपालिकाका अनुसार स्थानीय स्तरमा खेलकुदको विकास गर्ने, युवाहरूको प्रतिभा पहिचान गर्ने र सक्षम खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगिताको पहिलो दिन गौशाला नगरपालिका वडा नम्बर १ र वडा नम्बर २ बीच प्रतिस्पर्धा भएको छ। प्रतियोगितामा नगरपालिकाका विभिन्न वडाका क्रिकेट टोलीहरूको सहभागिता रहेको छ।
गौशालामा तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता सुरु, वडा नं..
निरन्जन कुमार साह महोत्तरी, मङ्सिर ४ गते । महोत्तरीको गौशाला नगरपालिकामा स्थानीय स्तरमा क्रिकेट खेलको विकास, यà..
1 घन्टा पहिले
तेस्रो भरतपुर कपको उपाधि भरतपुर एफसीलाई, फाइनलमा मदनपट्à..
निरन्जन कुमार साह महोत्तरी, मंसिर ३ गते ।महोत्तरीको गौशाला नगरपालिका–११, भरतपुरमा आयोजित तेस्रो भरतपुर कप २०८३..
1 दिन पहिले
सार्वजनिक जग्गा खाली गराउन प्रशासनको उदासीनता, सुरक्षा à..
भाग्यरेखा ठाकुर महोत्तरी, कार्तिक २८ गते । सार्वजनिक जग्गा अतिक्रमणमुक्त गराउने अभियानमा गौशाला नगरपालिका अघि à¤..
6 दिन पहिले
सूर्यनारायण साहको सहभागितामा गौशालामा रक्तदान कार्यक्à..
कार्तिक १८ गते । महोत्तरी-महोत्तरीको गौशाला नगरपालिका–६, फूलकाहामा आयोजित रक्तदान कार्यक्रममा नेपाà¤..
16 दिन पहिले
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
1 महीना पहिले
तेस्रो भरतपुर कपको उपाधि भरतपुर एफसीलाई, फाइनलमा मदनपट्à..
निरन्जन कुमार साह महोत्तरी, मंसिर ३ गते ।महोत्तरीको गौशाला नगरपालिका–११, भरतपुरमा आयोजित तेस्रो भरतपुर कप २०८३..
1 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्षà..
1 वर्ष पहिले
अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी
कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा सम्पन्न अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको उपाधि स..
1 वर्ष पहिले
कान्तिबजारमा जारी फुटबल टुर्नामेन्टमा आयोजनक, टुटेश्वर..
संतोष सिंह महोतरी, असोज ३१ गते । गौशालाको कान्तिबजार परडियामा जारी अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको पà¤..
1 वर्ष पहिले
सोनमामा वडा स्तरीय क्रिकेट टुर्नामेन्ट हुदै
अनिल कुमार यादव, सोनमा महोत्तरीको सोनमा गाउँपालिका वडा नं.३ खखना स्थित सात दिने वडा स्तरीय क्रिकेट टुर्नामेन्à¤..
1 वर्ष पहिले
सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगि..
महोत्तरी, चैत्र २० गते सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता बुधबारदेखि श्री सरस्वती माधà¥..
2 वर्ष पहिले
सार्वजनिक जग्गा खाली गराउन प्रशासनको उदासीनता, सुरक्षा à..
भाग्यरेखा ठाकुर महोत्तरी, कार्तिक २८ गते । सार्वजनिक जग्..
गौशालामा तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता सुरु, वडा नं..
निरन्जन कुमार साह महोत्तरी, मङ्सिर ४ गते । महोत्तरीको ग..
तेस्रो भरतपुर कपको उपाधि भरतपुर एफसीलाई, फाइनलमा मदनपट्à..
निरन्जन कुमार साह महोत्तरी, मंसिर ३ गते ।महोत्तरीको गौशा..

कमेन्ट गर्नुहोस्
view comments