अखिल (क्रान्तिकारी ) द्वारा दिप प्रज्वलन तथा श्रद्धाञ्जली व्यक्त 

3 वर्ष पहिले प्रकाशित

(2080-06-24 B.S.)

1670 पटक देखिएको

महोत्तरी , असोज २४ गते ।

अखिल  (क्रान्तिकारी ) का केन्द्रिय समितिको सर्कुलार अनुसार इजरायल र प्यालेस्टाइन बीचको द्वन्द्वका कारण नेपाली विद्यार्थीहरुको अकालमा भएको देहावसान प्रति बुधबार अखिल  (क्रान्तिकारी )ले इजरायलमा मृत्यु भएको विद्यार्थी प्रति  दिप प्रज्वलन तथा श्रद्धाञ्जली व्यक्त गरेका छन्  ।

इज़राइलमा निधन भएका  नेपाली विद्यार्थीहरु प्रति आत्मासान्तीको कामना गर्दै अखिल (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले माइती घर मण्डलामा  दिप प्रज्वलन गरि श्रद्धाञ्जली व्यक्त गरेको छ। 

त्यसैगरि अनेरास्ववियू(क्रान्तिकारी) बाँके जिल्ला अन्तर्गत नेपालगन्ज उपमहानगर समिति नेपालगन्ज र बागेश्वरी बहुमुखी क्याम्पस समिति कोहलपुरको आयोजनामा दिप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम गरिएको थिए ।
सम्पुर्ण मृतक प्रती हार्दिक श्रद्धाञ्जली र घर-परिवार प्रति गहिरो समवेदना व्यक्त  गरिएको छ । साथै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना सहित नेपाली विद्यार्थीहरुको उद्दार तत्काल गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको अखिल  (क्रान्तिकारी )का   केन्द्रीय उपाअध्यक्ष  सूर्यनारायण साह ले जानकारी गराएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

3 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले