नेपाल बैंक लिमिटेड गौशाला शाखामा टोकन प्रणाली सुरु
3 वर्ष पहिले प्रकाशित
(2080-11-10 B.S.)
1614 पटक देखिएको
ममता शर्मा
महोत्तरी , फाल्गुन १० गते
नेपाल बैंक लिमिटेड गौशाला शाखाले ग्राहकको सुविधाको लागि टोकन प्रणाली लागु गरेको छ । सेवा लिन प्रवेश गर्ने ग्राहकले मेशिनबाट टोकन लिएर बैंकबाट नगदी भुक्तानी, बचत लगायतका सेवा लिन सक्ने भएका छन् ।
टोकन प्रणालीले ग्राहकलाई लाईन बस्न नपर्ने, पालो कुर्नु नपर्ने र कर्मचारीलाई काम गर्न सहज भएको बैंकका प्रवन्धक जीवन गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो , "ग्राहकहरुको लाईन बस्नुपर्ने समस्यालाई मध्यनजर गर्दै त्यसलाई निराकरणको लागि यो सुविधा प्रदान गरिएको हो । अब लाइन लाग्नुपर्ने , पालो मिचिने समस्या हटेको छ। टोकन लिएपछि माईकबाट टोकन नम्वर बोलाईन्छ र सो ग्राहकहरुले सजिलै सेवा लिन तथा आफ्नो कार्य गर्न सक्छन । यसले छिटो र छरितो रुपमा ग्राहकले सेवा प्राप्त गर्न सक्छन ।"
नेपाल बैंकको मार्फत ग्राहकलाई प्रदान गरिने सेवा दिगो, भरपर्दो र मजबुद बनाउन टोकन सिस्टम सुरु गरिएको प्रवन्धक जीवन गौतमको भनाई छ ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
3 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
3 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
11 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
22 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
29 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments