मैथिली भाषामा क्रिकेट कमेन्ट्री गर्ने सरोज मण्डल सम्मानित
निरन्जन कुमार साह
गौशाला, मङ्सिर १० गते । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा पहिलो पटक मैथिली भाषामा खेलको प्रत्यक्ष कमेन्ट्री गरेर मधेसी समुदायमाझ भाषा र खेलको पहिचान स्थापित गर्न योगदान पुर्याएका सरोज मण्डल सम्मानित भएका छन्।
महोत्तरीको गौशाला नगरपालिका–३ निवासी मण्डललाई पूर्व अर्थमन्त्री भारतप्रसाद साहले बिहीबार उनकै निवासमा पुगेर दोसल्ला ओढाई सम्मान गर्नुभएको हो।
गाउँको दलित समुदायबाट आएका युवाले आफ्नो प्रतिभा र मेहनतमार्फत राष्ट्रियस्तरमा गाउँको नाम चिनाउन सफल भएको भन्दै पूर्वमन्त्री साहले मण्डलको प्रयासको प्रशंसा गर्नुभयो।
सम्मानका क्रममा साहले युवालाई खेलकुदसँग जोड्नु र समाजमा लुकेर रहेका प्रतिभालाई अगाडि ल्याउनु सकारात्मक काम भएको बताउनुभयो। विशेषगरी दलित समुदायका युवालाई अवसर र प्रोत्साहन दिँदै अगाडि बढाउनु आवश्यक रहेको उहाँको भनाइ थियो।
मण्डलले मैथिली भाषामा क्रिकेटको प्रत्यक्ष कमेन्ट्री गरेर खेलकुदलाई स्थानीय भाषा र समुदायसँग जोड्ने प्रयास गरेका छन्। यसले मैथिली भाषाको प्रवर्द्धनसँगै दलित तथा ग्रामीण क्षेत्रका युवाले पनि आफ्नो क्षमता देखाउन सक्छन् भन्ने सन्देश दिएको छ।
सम्मान कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेता सूर्यनारायण साहलगायत गाउँका भद्रभलादमी, मण्डलका साथीभाइ तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।
खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभई भाषा, संस्कृति, सामाजिक पहिचान र युवाको प्रतिभा उजागर गर्ने माध्यमसमेत रहेको अतिथिहरुले बताएको छ।
मैथिली भाषामा क्रिकेट कमेन्ट्री गर्ने सरोज मण्डल सम्माà¤..
निरन्जन कुमार साह गौशाला, मङ्सिर १० गते । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा पहिलो पटक मैथिली ..
4 घन्टा पहिले
मिटरब्याज तथा भूमिहीन पीडितलाई एकजुट हुन आह्वान, माग पूर..
निरन्जन कुमार साह महोत्तरी, मङ्सिर ५ गते । मिटरब्याज तथा भूमि पीडितहरूले आफ्ना माग पूरा गराउन देशभरका पीडितलाई एà¤..
5 दिन पहिले
गौशालामा तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता सुरु, वडा नं..
निरन्जन कुमार साह महोत्तरी, मङ्सिर ४ गते । महोत्तरीको गौशाला नगरपालिकामा स्थानीय स्तरमा क्रिकेट खेलको विकास, यà..
6 दिन पहिले
तेस्रो भरतपुर कपको उपाधि भरतपुर एफसीलाई, फाइनलमा मदनपट्à..
निरन्जन कुमार साह महोत्तरी, मंसिर ३ गते ।महोत्तरीको गौशाला नगरपालिका–११, भरतपुरमा आयोजित तेस्रो भरतपुर कप २०८३..
7 दिन पहिले
सार्वजनिक जग्गा खाली गराउन प्रशासनको उदासीनता, सुरक्षा à..
भाग्यरेखा ठाकुर महोत्तरी, कार्तिक २८ गते । सार्वजनिक जग्गा अतिक्रमणमुक्त गराउने अभियानमा गौशाला नगरपालिका अघि à¤..
12 दिन पहिले
मिटरब्याज तथा भूमिहीन पीडितलाई एकजुट हुन आह्वान, माग पूर..
निरन्जन कुमार साह महोत्तरी, मङ्सिर ५ गते । मिटरब्याज तथा भूमि पीडितहरूले आफ्ना माग पूरा गराउन देशभरका पीडितलाई एà¤..
5 दिन पहिले
तेस्रो भरतपुर कपको उपाधि भरतपुर एफसीलाई, फाइनलमा मदनपट्à..
निरन्जन कुमार साह महोत्तरी, मंसिर ३ गते ।महोत्तरीको गौशाला नगरपालिका–११, भरतपुरमा आयोजित तेस्रो भरतपुर कप २०८३..
7 दिन पहिले
सार्वजनिक जग्गा खाली गराउन प्रशासनको उदासीनता, सुरक्षा à..
भाग्यरेखा ठाकुर महोत्तरी, कार्तिक २८ गते । सार्वजनिक जग्गा अतिक्रमणमुक्त गराउने अभियानमा गौशाला नगरपालिका अघि à¤..
12 दिन पहिले
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
2 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
2 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
2 महीना पहिले
गौशालामा तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता सुरु, वडा नं..
निरन्जन कुमार साह महोत्तरी, मङ्सिर ४ गते । महोत्तरीको ग..
मैथिली भाषामा क्रिकेट कमेन्ट्री गर्ने सरोज मण्डल सम्माà¤..
निरन्जन कुमार साह गौशाला, मङ्सिर १० गते । नेपाल प्रिà..
मिटरब्याज तथा भूमिहीन पीडितलाई एकजुट हुन आह्वान, माग पूर..
निरन्जन कुमार साह महोत्तरी, मङ्सिर ५ गते । मिटरब्याज तथा à..
तेस्रो भरतपुर कपको उपाधि भरतपुर एफसीलाई, फाइनलमा मदनपट्à..
निरन्जन कुमार साह महोत्तरी, मंसिर ३ गते ।महोत्तरीको गौशा..

कमेन्ट गर्नुहोस्
view comments