भगवानको रुप माटोको मुर्तिमा
फाल्गुन २ ,सम्सी
मिथिला बिहारी पण्डित ,जो आफ्नो मुर्ति बनाएर त्यसलाई बेचेर सामान्य रुपले आफ्नो जीवन व्यतित गर्छन । आउदै गरेको सरस्वति पुजाको लागि तथा अन्य विभिन्न पर्व जस्तै दुर्गा पुजा,गणेश पुजाको लागि विभिन्न रंगविरंगी मुर्तिहरु बनाएर आफ्नो जिविको पार्जन गरिरहेका छन् ।
हेर्दा सामान्य लाग्छ तर त्यसमा एउटा यस्तो प्रतिभा ,गुण ,कला लुकेको हुन्छ जुन हामीलाई सामान्य तरिकाले वर्णन गर्न गारो हुन्छ ।
भगवानको दोश्रो प्रतिष्ठानको रुपमा रहेको माटोको मुर्ति बनाइने गरेको जुन सर्वसाधारणको जीवनको लागि अतिनै महत्वपूर्ण हुन्छ यस्तो गरिमामय काम गरेर "म निकै खुसि र सन्तुष्ट छु आफ्नो पेशा प्रति "उहा भन्नु हुन्छ ।
यस्तो मुर्ति बनाउने बारेमा सामान्य कुराहरु थाहा भएपछी गुरु तथा प्रशिक्षक समक्ष गएर यो कला हासिल गरेको उहा बताउनु हुन्छ ।
स्थानीय सरकार पक्षको केहि कमि कमजोरीले गर्दा यस्ता खासै त्यति आम्दानि नभएको पनि उहा बताउनु हुन्छ । मुर्तिहरु हेरीहेरी त्यसको स्वरूप अनुसार ५०००,७००० ,८०००,आम्दानि हुने कुरा पनि उहाले खुलाशा गर्नुभएको छ ।
यसले धेरै नभएपनि आफ्नो सन्ततिलाइ पढाउँन लेखाउन सहजै भएको र ५ ओटा छोरी र एउटा छोरा भएको तर आमा नभएको जम्मा ८ जनाको परिवार पालन गर्न पनि त्यति अप्ठ्यारो नभएको पनि उहा बताउनु हुन्छ ।
करिब पन्द्र सोर्ह वर्षदेखि उनले यो काम गर्दै आएको र यो पेशा पुर्ख्यौली नभई आफैले सुरुवात उनले गरेका छन्। त्यसतै मुर्तिहरु अर्डर अनुसारको र स्वत पनि बनाएर राख्ने गरेका छन् ।
त्यस्तै सरकारबाट यसको कुनै बिशेष सुबिधाको अपेक्षा राखेको पनि उहा बताउनु हुन्छ ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
5 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
5 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
14 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
24 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments