मिथला परिक्रममा लुटपाट गरि आतंक मचाउने पाँच जना भारतिय महिला पक्राउ । लाखौको सुन- चाँदी बरामत

6 वर्ष पहिले प्रकाशित

(2077-12-08 B.S.)

3932 पटक देखिएको

 धर्मेन्द्र कुमार यादव- महोत्तरी,

मिथला परिक्रममा लुटपाट गरि आतंक मचाउने पाँच जना भारतिय महिला लाइ पक्राउ गरी आइतवार जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन।

जिल्लाको बल्वा नगरपलिका वाडा नं ९ स्थित धुर्वकुण्डमा परिक्रमा आएको बेला भक्तजनहरु लाई लुटपाट गर्ने महिला हरुलाई प्रहरीले पक्राउ गरेका थिए। पक्राउ पर्नेमा सितामढी जिल्लाको भिठामोड १४ बस्ने निलम देवी कवार, चोरौत ७ बस्ने कुसुम देवी डोम र गुडिया देवी डोम, बिसनपुर १३ बस्ने रिन देवी चमार र पिन्की देवी चमार रहेक छीन।

पक्राउ परेकी महिलाहरु बाट सुनको मंगलशुत्र ५४ थान, सुनको सिक्री ६ थान, सुनको टप २ थान, सुनको सानो सानो दाना ३६ पिस गरी जम्मा १६ तोला ७ लाल सुन, चदीको गहना २४ तोला ८४ लाल बरामद गरिएको छ। बरामद भएका सुन र चादीको बजार मूल्य १४ लाख ३३ हजार ७ सय रहेको छ।

त्यस्तै भारतिय रुपय ३६४९० र नेपाली रुपया ५८३८४ नगद सहित विभिन्न कम्पनीको मोवाइल ९ थान र फलामको फोल्डिङ चक्कु ५ थान बरामद गरिएको छ। पक्राउ परेकी महिलाहरु माथी चोरी तथा डाका सम्बन्धी मुद्दा चलाइने कुरा पत्रकार सम्मेलनमा जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

24 मिनट पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

3 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

महोत्सवबाट १८ जना पाकेटमार पक्राउ

जनकपुर , पुष १ गते जनकपुरमा १८ जना पाकेटमार पक्राउ परेका छन् । राम जानकी विवाहपञ्चमी महोत्सवमा पाकेटमारी तथा अà..

3 वर्ष पहिले

सांसद लक्ष्मी महतोको मुद्दाको विहिबार बहस हुने 

मङ्सिर २७ गते  सांसद लक्ष्मी महतोको मुद्दाको सुनुवाई विहिबार हुने भएको छ।  महोत्तरीको क्षेत्र न.  १ को प्रतिà..

3 वर्ष पहिले

गौशालामा ७ वर्षीय बालिका बलात्कार गरेको आरोपमा विद्यालà¤..

गौशाला मङ्सिर ८ गते  महोतरीको गौशालामा एक छात्रालाई बलात्कार गरेको आरोपमा विद्यालयको सञ्चालकलाई प्रहरीले न..

3 वर्ष पहिले

गौशालाको दुर्गा मन्दिरमा लाखौको गहना चोरी 

निरन्जन कुमार साह  गौशाला , मङ्सिर ५  गते  महोत्तरीको गौशालामा लाखौको गहना चोरी भएको छ । गौशाला -५ स्थित बजà..

3 वर्ष पहिले

 गौशालामा बोक्सी आरोपमा कुटिएकी सुन्दरकलाको गर्भ तुहियà..

महोत्तरी, कार्तिक २१ गते  बोक्सी आरोपमा कुटपिटबाट घाइते भएकी गौशाला नगरपालिका– ११ लक्ष्मीनियाकी २५ वर्षीया à..

3 वर्ष पहिले

आफ्नै प्रेमिकाद्वारा  प्रिन्सिपलको  हत्या 

बारा, कार्तिक १४ बारामा एक निजी विद्यालयका प्रिन्सिपलको हत्या भएको एक दिन नवित्दै प्रहरीले करिब आधा दर्जनलाई निà¤..

3 वर्ष पहिले