दहेज प्रथाले निम्त्यायो यस्तो डरलाग्दो घटना (हेर्नुहोस भिडियो सहित )
जेष्ठ २३
निरन्जन साह
महोत्तरीको सम्सी गाउपालिका वडा न.६ मा बस्ने रामश्रे साहको २१ वर्षीय छोरी अमृता कुमारी साहको २०७८ वैशाख १३ गते सर्लाहीको हरिपुर्वा वडा न. २ मा अनुप साहको २३ वर्षीय छोरा जोग नारायण साह संग विवाह भएको थियो l
समाजमा रहेको रुढिवादी परम्परा दहेज प्रथाको नाममा ३ लाख ७५ हजार नगद ,२ आना सुन ,१० तोला चाँदी ,सोफा सेट ,लुगाफाटा लगायत विधिवत सम्पूर्ण समान दिएर छोरीलाइ वैशाख १४ गते ससुराली जानको लागि विदाई गरिएको थियो l
ससुराली पुगेको करिब २-४ दिन पछी नै सासुले खाना पकाउनको लागि ग्यास चुला नल्याएको भनेर झगडा गर्न थाले र ससुराले छरछिमेकीको छोरालाइ १० -१५ लाख दाइजो दिएको ,गाडी दिएको ,फ्रिज दिएको भन्दै धम्कि दिने गरेको अमृताले गुनासो गरेकी छिन " दाइजोको कुरा निकालेर मेरो बेहुलाले दिनहु मलाइ पिट्ने गर्थे कहिले मुख बाधेर त कहिले हात बाधेर l पछी जसरि त्यसरी गरेर मैले आफ्नो बुबालाई फोन गरेर बोलाए l मेरो बुबालाई ग्यास चुला दिए मात्र छोरीलाइ राख्ने नत्र नराख्ने भनेर ससुरालीकाले धम्कि दिएका थिए l"
उनको बुबाले छोरीको ससुरालीवालाहरुको कुरा स्वीकार गरि उनि आफ्नो घर फर्केका थिए l उनि घर फर्केको २-४ दिन नै नबित्दा फेरी उनका ससुरालीकाले झगडा गर्न थाले उनले भनिन " तेरो बाउको सम्सिको बजारमै घर छ l टन्नै पैसा भाडाबापत आउदो होला ,जा मागेर लिएर आइज भन्दै मलाई दिनदिनै यातना दिने गरेका थिए l जब मैले आफ्नो बुबासग पैसा मगिन अनि मलाइ जेष्ठ १६ गते मर्ने गरि कुटपिट गरेर गाडीमा राखी घरको केहि पर ठाउमा फालिदिएका थिए र मेरो भाइलाइ पनि अपहरण गरि मेरो श्रीमानले खखनाको चौरीमा कुटपिट गरि छोडीदिएका थिए l
पिडित अमृतालाइ उनको बुबाले सम्सीको प्राथमिक उपचार केन्द्रमा उपचार सम्भव नभएपछी सर्लाहीको जिल्ला अस्पतालमा उपचार गराइरहेका छन् l उनि अहिले पनि बेलाबखत अचेत अवस्थामा पुग्ने गरेको उनको बुबाले बताएका छन् l
उनको बाबुले न्यायको लागि सर्लाहीको श्री महिला शान्ति सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता गराएका छन् तर केहि न्याय पाउन नसकेको उनले गुनासो गरेका छन् l
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
6 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
6 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
9 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
15 दिन पहिले
नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..
17 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
6 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
6 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
9 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
15 दिन पहिले
गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
19 दिन पहिले
गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..
महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..
20 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्र..
कमेन्ट गर्नुहोस्
view comments