गौशाला : एक युवकमाथि शंकास्पद जबर्जस्तिकरणीको आरोप
जेष्ठ २४ ,गौशाला
महोत्तरीको गौशाला नगरपालिका वडा न.७ जमुनिया स्थित एक वालिकामाथि जबर्जस्ति करनीको प्रयास भएको एक युवकमाथि आरोप लागेको छ l जमुनियाको विद्यालयमा कक्षा ४ मा अध्ययनरत ११ बर्षिय वालिकाले आफुमाथि स्थानीय उनको घर छेउमै बस्ने छिमेकीले उनिमाथि यौन दुर्व्यवहार गर्छ भनेर शंका लागेको घटना बताएकी छिन l अन्दाजी ३५ वर्षीय विजय पासवानले आफुलाई अश्लिल व्यवहार देखाई दुर्व्यहार गर्ने प्रयास गरेको उनले जानकारी दिएकी छिन l
" म जेष्ठ १७ गते सोमबार साझको करिब ५ बजेतिर आफ्नो घरको छेउमै रहेको खेतमा साग टिप्न गएको थिए र मेरो ४ वर्षीय भाइ पनि मा संगै गएको थियो l" उनले भनिन "मैले साग टिपिरहेको क्रममा खेतमा अरु कोहि थिएन l पछी मैले सो छिमेकीलाई उखुबारीको आलीको डिलमा दिसा गरिरहेको अवस्थामा देखे l" पछी सो व्यक्तले उनको नजिक गएर उनलाई पानी कहाँ छ भनेर सोधेका थिए तर उनले आफुलाई थाहा नभएको बताएकी थिइन् l "त्यसपछि मैले उसलाई अर्धनग्न अवस्थामा देख्दा मलाई यो डर लाग्यो कि उसले मलाइ केहि गर्ला कि ? त्यसपछि म त्यहाँ बाट डराएर भाग्न खोज्दा उसले मेरो पछी पछी आएर मलाई घेर्ने प्रयास गरिरहेको थियो l तर उसले मलाई केहि गरेन र म त्यहाँ बाट भागे l पछी घर फर्केर मैले आफ्नो आमा बुबालाइ सबै कुरा भने l"
पुरुषले उनिसंग कुनैपनि गलत काम ,अभद्र व्यवहार नगरेको वालिकाले बताएकी छिन र यो कुरा उनको बुबाले पनि स्वीकार गरेका छन् l तर उनले भनिन "मलाई नगरे त के भयो पछी अरुलाई गर्न त सक्छ नी" भन्दै उनले त्यस्तो गर्न खोज्ने पुरुषलाई कारवाही हुनुपर्ने माग गरेकी छिन l
सो घटनाको उजुरी इलाका प्रहरी गौशालामा दर्ता गराइएको पिडितको बुबाले बताएका छन् l घटना सम्बन्धि थप अनुसन्धान भइरहेको उनको बुबाले जानकारी दिएका छन् l
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
6 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
6 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
9 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
15 दिन पहिले
नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..
17 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
6 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
6 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
9 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
15 दिन पहिले
गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
19 दिन पहिले
गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..
महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..
20 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्र..
कमेन्ट गर्नुहोस्
view comments