दैनिक ३ सय सेवाग्राहीलाई सुविधा दिदै सहयोगी विकास बैक लिमिटेडले ।

7 वर्ष पहिले प्रकाशित

(2077-01-24 B.S.)

3601 पटक देखिएको

नेपाल सरकारले देशभरि जारी गरेको लकडाउन बन्दाबन्दीमा उखु किसान लगायत अन्य स्थानीयहरुले बैङ्कबाट सहज रुपमा रकम निकासा गर्न नपाएको गुनासो बढेको बेला महोत्तरीको गौशाला बजारमा रहेको सहयोगी विकास बैक लिमिटेडले दैनिक ३ सय जना सेवाग्राहीलाई सुविधा दिदै आएको  जनाएको छ । सरकारले चैत्र ११ गते देखि  जारी गरेको लकडाउनमा खान  धौ धौ छ नै विदेशबाट पठाएको केही रकम निकासा गर्न जादा पनि  प्रचण्ड घाममा लामो समय सम्म्म लायन लाग्नुपरर्नै गुनासो गरेको अवस्थामा  दैनिक रुपमा ३ सय जनालाई सहज तरिकाले सुविधा  दिदै आएको  सहयोगी विकास बैक लिमिटेडका शाखा प्रबन्धक अशोक यादबले जानकारी  दिए  । लकडाउन जारी भए देखि अहिले सम्मा  सेवाग्राहीले रेमिटयासबाट २ करोेड भन्दा बढी रकम र उखु किसानले ६ करोड सम्म रकम सहज तरिकाले भुक्तानी गरेको  शाखा प्रबन्धक अशोक यादब बताए । विश्वभरि कोरोना भाईरसको महामारी फैलिएको अवस्थामा उखु किसान लगायत अन्य सेवाग्राहीलाई  पैसा निकाल्न अप्ठयारो भएकोे अवस्थामा यती सम्म पनि सेवा  दिनु उहाहरुको लागि खुसीको कुरा रहेको यादबको भनाई थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

4 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

7 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले