कोरोनाले गरेको अलआउट
महोत्तरी ,गौशाला आजभन्दा केही बर्ष पहिले जब यस संसारलाई चिन्न सक्षम भए। त्यसताका अनेकौ बुद्धिजिबीहरुले मेरो मगजमा ज्ञानका थोपाहरु जोड्न मद्दत गरे। शिक्षक,अभिभावक।,मित्रगण र शुभचिन्तकहरुले सरल र सामाजिक परिवेशमा रही जीवन यापन गर्ने कुरो सिकायो। तर वर्तमानको सन्दर्भलाई हेर्ने हो भने जीवन र यापन को समबन्ध बिच्छेद भएको महसुस भइरहेको छ। खान पिउन र लाउन सबैलाई धौधौ परेको छ। देशमा त्राशको स्थिति रहेको छ। कतिपयले यसलाई मानव निर्मित
अत्याधुनिक किसिमको षड्यन्त्र ठानेका छन्।
प्रशंग २०७६ चैत्र मसान्ततिरबाट सुरु हुन्छ। जेसुकै भएपनि आम जनताको मन मस्तिष्कमा केहि नौला कुराहरुले जड गाड्यो। कोरोना भाइरस(कोभिड १९ ),सेनिटैजर ,क्वारेन्टाइन आदि जस्ता भयाबह शब्दहरुले सबैको मन पिरोलेको छ। नव बर्ष २०७७ ले घरदैलोमा स्वागत गर भन्दा पनि हामी गर्न सकेनौ। यसको मुख्य कारण बिश्वभरि फैलिएको कोरोना भाइरस नै हो। विश्वमा सर्वशक्तिशाली राष्ट्रहरु पनि यसको चपेटाबाट उम्कन सकेको छैन। चीन ,स्पेन ,अमेरिका ,भारत आदि इत्यादी सायदै कुनै देश यसबाट बच्न सकेको छ। फलतं परिणाम नाकारात्मक आइरहेकोले जनजीवन नराम्ररी प्रभावित भएको छ। लाखौको संख्यामा मान्छेले ज्यान गुमाई सकेका छन् र सो क्रम अझपनि जारी नै रहेको छ।
नेपालको सन्दर्भमा श्थानिय तहमा वितरण गर्न आएका राहत सामाग्रीको आफत ,बजारमा रहेको कालोबजारी ,भ्रष्ट्चारी ,सर्वसाधारणको कष्टपूर्ण जीवनयापन ,किसानहरुको माटोमा मिल्न गएको खेतीपाती,बिद्यार्थीबर्गहरुको ज्ञान,आदिले बेग्लै मोड दिएको छ। विश्व अर्थतन्त्र धराशायी हुने ,गरीबी र भोकमरीको चाप बढ्ने जस्ता अनेकौ अड्कल विश्वब्यापी संघ संगठनहरुको ठहर रहेको छ। अर्कोतिर हरेक शताब्दीमा देखापर्ने यस्तो महाबिनास्कारी अवस्थाले पुनः सारा संसारलाई मानवता र प्रकृति बिचको सन्तुलन कायम राख्नु पर्ने सन्देस दिएको छ। यी समस्याहरुलाई समाधान गर्न कतिपय आर्थिक रुपमा सबल र समुन्नत मुलुकहरुले एकजुट भएर लागेका छन्।
मास्कको प्रयोग गर्ने ,साबुन पानीले हात धुने ,भिडभाडबाट बच्ने ,सामाजिक दुरी कायम गर्ने ,गृहबासलाई बढी प्राथमिकता दिने जस्ता उपायहरुलाई अवलम्बन गर्नुपर्ने जानकारहरुको सल्लाह रहेको छ। अन्ततः सबैजना मिलेर कोरोना भायरसबाट बचौ भन्ने कुरालाई आत्मसाथ गरे यस बिकराल समस्याबाट बच्न बेर लाग्दैन। कतिपय सामाजिक संजालहरुमा अफवाह र गलत समाचारहरु र औचित्यहीन कुराहरुले मानिसलाई झनै मानसिक रुपले कमजोर बनाउने भएकोले त्यस्ता खबरहरुको पछाडी नलाग्न समेत चेताएका छन।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
6 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
9 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments