पुरस्कार वितरण समाराेह चार पत्रकार संगठनले बहिस्कार गर्ने
पवन प्रसाद साह
स्व. गाेपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कार वितरण समाराेह चार पत्रकार संगठनले बहिस्कार गर्ने भएका छन् ।
प्रेस युनियन पर्सा, प्रेस सेन्टर पर्सा, समाजवादी प्रेस संगठन पर्सा र राष्ट्रिय दलित पत्रकार संघ पर्साले बिहिबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै माघ १ गते शनिबार हुने पुरस्कार वितरण समाराेह बहिस्कार गर्ने जनाएका छन् ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाले वितरण गर्ने पुरस्कारकाे लागि छनाैट भएका व्यक्तिहरु प्रक्रिया नै नपुर्याई महासंघ पर्सा शाखाले बल–मिच्याई गरेको र पुरस्कृत हुने व्यक्तिहरुको हकमा पूर्णतः प्रेस चौतारीकरण गरिएले पुरस्कार वितरण समाराेह बहिस्कार गर्ने निर्णय गरिएकाे प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीले बताए ।
महासंघलाई सचिन्न, आवश्यक प्रक्रिया पूरा गर्न सञ्चार सम्वद्ध चार संगठनले मंसिर २० गते सयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै आग्रह गरे पनि कुनै वास्ता नगरिएकाले पुरस्कार वितरण समाराेह बहिस्कार गर्न निर्णय गरिएकाे प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गाैतमले वताए । विज्ञप्ती मार्फत आफुहरुले महासंघलाई निर्णय सच्याउन आग्रह गर्दा पनि महासंघ पर्सा शाखाले कुनै किसिमकाे वास्ता नै नगरेकाेले कार्यक्रम बहिस्कार गरी पुरस्कार वितरणकाे समाचार नलेख्ने निर्णय गरिएकाे समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेलले वताए ।
विज्ञप्ती मार्फत चार संगठनले पुरस्कार वितरण समारोह वहिस्कार गर्ने सामुहिक निर्णय गरेको जनाउँदै सोही अनुसार आफ्ना संगठन सम्वद्ध पत्रकारहरुलाई सो पुरस्कार वितरण समारोहमा सहभागी नभई सांकेतिक विरोध जनाईदिनको अनुराेध गरेका छन् ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
16 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
27 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments