गौशालामा अब रेबिज बिरुद्धको सुई नि:शुल्क: नगर प्रमुख महतो

5 वर्ष पहिले प्रकाशित

(2078-10-17 B.S.)

6639 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन साह 

गौशालामा रेबिज बिरुद्धको सुई नि:शुल्क भएको छ ।  महोत्तरी जिल्लाको गौशाला नगरपालिका बासिले अब नि:शुल्क रुपमा पाउने भएका छन् । स्वास्थ्य क्षेत्रमा विकासको फन्को मारेको गौशाला नगरपालिकाले अब यस्तो सुबिधा दिने भएको नगर प्रमुख शिवनाथ महतोले एक पत्रकार सम्मेलनमा  जानकारी दिएका छन्  ।

त्यस्तै स्वास्थ्य चौकी लक्ष्मीनियामा स्वास्थ्य चौकी रामनगरमा बर्थिंग सेवा संचालन भएको छ । डेंगु रोगको प्रकोपलाइ नियन्त्रण गर्नको लागि फोमिंग मेसिन खरिद गरि गौशाला बजार क्षेत्रमा स्प्रे गरिएको पनि जानकारी दिएका छन् ।

नगरपालिकाको वडा न.८ बेलगाछीमा खोप केन्द्र भवन निर्माण गरिएको ,वडा न.३,५,७,९,र १० मा आधरभूत स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको ,कोभिड -१९ अस्थायी अस्पतालको लागि मेडिकल अधिकृत १ जना र स्टाफ नर्स १ जना करारमा भर्ना भएको ,प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा क्षयरोग पत्ता लगाउने आधुनिक प्रविधि जिन एक्सपर्ट सेवा संचालन भएको समेत उनले जानकारी दिएका छन् ।

५ वर्षको अवधिमा यी कामहरु सम्पन्न भएको छ । त्यस्तै नगर प्रमुख शिवनाथ महतोले स्वास्थ्य क्षेत्रमा मात्र नभएर नगरपालिकाले अन्य क्षेत्रको विकासमा पनि उत्तिनै चासोको साथ कार्यहरु भएको जानकारी दिएका छन् । साथै उनले गौशाला नगरपालिकाका वासीलाइ स्वास्थ्य ,शिक्षा सुबिधा देखि लिएर कुनै पनि सुबिधामा कमि नगर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

5 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

6 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

8 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

14 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

16 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

5 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

6 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

8 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

14 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

18 दिन पहिले

गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..

महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..

19 दिन पहिले