बैंक मा सेवाग्राही सामाजिक सोस्ल डीस्टान्स को पालना गरेन।

6 वर्ष पहिले प्रकाशित

(2077-02-05 B.S.)

3758 पटक देखिएको

जेठ,  ६   महोत्तरी गौशाला  

कोरोना भाईरस संक्रमणको कारण विश्वको सबै देश आहिले संकट को घरिमा हिडिरहेका छन्।  नेपालमा ८० प्रतिस्त जनता बैंक रेमिटान्स बाट पैसा निकाल्ने र आफ्नो जीवन यापन गर्द छन्। 
यस्तो संकट को घरिमा बैंकहरुले सेवाग्राहीलाई सेवा दिदैआइरहेका  छन्।  तर सेवाग्राहीले सामाजिक सोस्ल    डिस्टान्स   को पालना गरेका छैन। महोत्तरीको  गौशाला बजारमा  रहेका  सहयोगी विकास बैंक सेवाग्राहीलाई सेवा दिनका निम्ति बिहान ९ बजे देखि १ बजे सम्म खोल्ने समय तोकिएका  छन्। 
सेवाग्राही बिहान ६ बजे देखिनै भिड भाडाका लगाएका हुन्छन।

तेस्तै गौशाला बजारमा रहेका सेञ्चुरी बैंक मा पनि सामाजिक सोस्ल डिस्टान्सको पालना नभएका कारण ।  बैंक का कर्मचारीहरु  त्रसित  मा काम गरिरहेका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

5 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

13 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

19 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

25 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

1 महीना पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

1 महीना पहिले