गौशाला नगरपालिकाका कर्मचारीहरुलाई सम्मान तथा प्रशंसा पत्र प्रदान
गौशाला
महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरुलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरेका छन् ।
२० गते गौशाला नगरपालिकाका नगर प्रमुख श्री शिवनाथ महतो ज्यूको अध्यक्षता तथा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष मा. श्री पुष्प कमल दाहाल प्रचण्डको प्रमुख अतिथिमा सम्पन्न भएको गौशाला नगरपालिका प्रशासकीय कार्यालय भवन उद्घाटन कार्यक्रमको अवसरमा नगरपालिका कार्यालयमा कार्यरत कर्मचारीहरूलाई उत्कृष्टता, अनुसाशन, अतिरिक्त समय, कार्य सम्पादन, कार्य जिम्मेवारीको आधारहरू मुल्यांकन गरी कर्मचारीहरूलाई प्रशंसा पत्र तथा अवकास प्राप्त कर्मचारीहरूलाई सम्मान पत्र प्रदान गरिएको छ ।
प्रशंसा पत्र प्राप्त गर्ने नगरपालिका कार्यालयका कर्मचारी प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रजंग थापा, लेखा अधिकृत संजीव बराल, सूचना प्रविधी अधिकृत रंजित कुमार बर्मा, जन स्वास्थ्य निरीक्षक मनोज कुमार सिंह, भण्डार प्रमुख तथा सी.अ.हे.व. चन्द्रकला साह, वडा सचिव धर्मराज बस्नेत र मनोज चौधरी, सव- इन्जिनियर संजय ठाकुर, ना. प्रा. स. कमला पौडेल, सहायक चौथौ गोमा भट्टराई थापा लगायत सवारी चालकहरू चन्द्रमान स्यन्ग्बो, दिपेन्द्र महतो, दिलिप कुमार जिम्बा, देव चन्द्र सिंह, राजेन्द्र महतो,राम दरेश महतो, श्याम नन्दन महतो, संजय साह तेली, कार्यालय सहयोगी रामफल साह, कैलाश मेस्तर लगायत रहेका छन् ।
त्यस्तै शिक्षकहरू धर्मेन्द्र कुमार कुशवाहा, सुर्य बहादुर लामालाई प्रशंसा पत्र प्रदान गरिएको छ ।
त्यस्तै स्वास्थ्य कर्मचारीहरू कविता घलान, नगेन्द्र यादव, डा. शम्भु खर्गा, सबनम चौधरीलाई पनि प्रशंसा पत्र प्राप्त प्रदान गरिएको छ ।
अवकास प्राप्त कर्मचारीहरू तिलक बहादुर जिम्बा, देबेन्द्र प्रसाद यादव, पुरुषोत्तम अधिकारी, राम श्रेष्ठ यादव, शिव नारायण महासेठलाई सम्मान पत्र प्राप्त नगरपालिकाले प्रदान गरेको छ ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
4 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
5 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
13 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments