रहबर अन्सारीलाई तत्काल कारबाही नहुने

5 वर्ष पहिले प्रकाशित

(2079-01-02 B.S.)

3727 पटक देखिएको

पवन प्रसाद साह 

वीरगंज, पर्सा

नेकपा माओवादी केन्द्रका वीरगञ्ज महानगर अध्यक्ष रहबर अन्सारीलाई तत्काल कारबाही नहुने भएको छ। नेकपा माओवादीको जिल्ला कमिटीले बुधबार अन्सारीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो।

जिल्ला कमिटीले कारबाहीको लागि सिफारिसमात्रै गर्न सक्ने भएकाले त्यसबारे छानबिन भइरहेको माओवादी केन्द्रका मधेस इञ्चार्ज गणेश साहले बताए। 'हामीले घटनाबारे छानबिन गरिरहेका छौं। छानबिनको रिपोर्ट आएपछि मात्रै यसबारे निर्णय हुन्छ। जिल्ला कमिटीले कारबाही गर्न सक्दैन,'उनले भने,'मधेस प्रदेशको पार्टी कार्यालय तोडफोडमा संलग्नलाई मात्रै कारबाही गर्ने हो। त्यसमा अन्सारीको संलग्नता देखिएको छैन।

नेकपा माओवादी केन्द्र पर्सा जिल्ला कार्यालय तोडफोड गरि नेतृत्वलाई गालि गलौज गरेको, कथित अनुशासनहिन गुण्डागर्दी र अराजक गतिविधि गराएको झूठो आरोपको होहला गर्दै नेकपा माओवादी केन्द्र का वीरगंज महानगरपालिका का अध्यक्ष रहबर अंसारी लगायत अनिरूद्ध यादव र जुमादिन अंसारी समेतलाई कार्वाही सहित पार्टीको साधारण सदस्य सम्म नरहने गरी निस्कासन गरेको भ्रम फैलाउने नेकपा माओवादी केन्द्रका पर्सा जिल्ला ईन्चार्ज विजय महतो र संयोजक रामदरस कुशवाहाको हस्ताक्षरमा जिल्ला पार्टी कार्यालयको लेटर प्याड सहित दुरूपयोग गरी निकालिएको विज्ञप्ती प्रति नेकपा माओवादी केन्द्रका वीरगंज महानगर अध्यक्ष रहबर अंसारीको गम्भरी ध्यानकर्षण भएको थियो।

त्यस्तो गलत प्रचार प्रसार गरी झुठा र कपोकल्पित भ्रामक आरोप सहितको विज्ञप्ती आफैमा पूर्वाग्राही छ । यस्तो खाले गतिविधि आफैमा सांगठनिक अराजकताको प्रमाण पनि हो । महानगर पार्टी अध्यक्ष र पदाधिकारीहरूलाई आवश्यकता पर्दा कार्वाही गर्ने अधिकार पार्टीको प्रदेश समितिको सिफारिसमा केन्द्रिय समितिलाई मात्र छ तसर्थ यस्तो खालको गैरराजनीतिक हर्कतबाट बिचलित नहुन सिंगो महानगर समिति, पार्टीका सदस्यहरू, समर्थक र शुभचिन्तकमा नेकपा माओवादी केन्द्रका वीरगंज महानगर अध्यक्ष रहबर अंसारीले प्रेस विज्ञप्ति मार्फत आग्रह समेत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

4 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

5 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

13 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

23 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले