४ महिना पछी पत्ता लाग्यो चोर , इलाका प्रहरी कार्यालय गौशालाको ठुलो उपलब्धि

4 वर्ष पहिले प्रकाशित

(2079-01-19 B.S.)

11498 पटक देखिएको

निरन्जन साह 

महोत्तरी। चोरी भएको करिब ४ महिना पछी चोरको पत्ता लागेको छ जिल्लाको गौशाला नगरपालिका वडा न.५ स्थित बजारमा संचालित मिथिलाञ्चल कम्प्लेक्समा गत पौष २९ गते चोरी भएको थियो । चोरीका समानहरु हिजो आइतबार औरही नगरपालिका १ औरही बजार स्थित दिनेश साहले संचालन गरेको प्रिन्स स्टुडियो एण्ड मोवाईल सेन्टरबाट बरामद गरेको हो । प्रहरीले संचालक साह सहित चोरीका सामानहरु समेत बरामद गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी प्रमुख निरीक्षक रन्जन मिश्रले जानकारी दिएका छन् 

गौशालामा गत वर्ष चोरीको बिगीबिगी बढेको थियो  स्थानीयहरु तथा व्यापारीहरु प्रहरीको सुरक्षा भएर पनि असुरक्षित महसुस गर्दथे  चार महिना चोरी भएको घटना बितिसक्दा पनि चोर समातिन सकेको थिइएन  तर प्रहरी निरीक्षक विष्णु प्रदिप बस्यालको सरुवा भएर प्रहरी प्रमुखका रुपमा रन्जन मिश्र आएको केहि दिन मै चोर समात्न प्रहरी सफल भएको हो  यसले प्रहरीले ठुलो सफलता हात पारेको प्रष्ट भएको छ 

आफ्नो अथक प्रयास र आफ्नो प्रहरी टिमको सहयोगले चोर समात्न सफल भएको मिश्र बताउछन । उनले सकेसम्म गौशाला नगरवासीलाई सुरक्षाको पुरा अनुभति आफुले गराउने दावी गरेका छन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

6 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

6 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

9 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

15 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

17 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

6 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

6 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

9 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

15 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

19 दिन पहिले

गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..

महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..

20 दिन पहिले