गौशाला नगर पत्रकार संजालद्वारा मटिहानीका नगर प्रमुखलाई सम्मान
ममता शर्मा
महोत्तरीको गौशाला नगर पत्रकार संजालद्वारा मटिहानी नगरपालिकाका नगर प्रमुखलाइ सम्मान गरिएको छ । नगर पत्रकार संजालका अध्यक्ष राम नारायण महतोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम प्रमुख अतिथि मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल ,पत्रकार महेश दास लगायत नगर पत्रकार संजालको कार्य समितिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन पत्रकार दिनेश महतोले गरेका थिए भने स्वागत मन्तव्य संजालका उपाध्यक्ष ममता शर्माले राखेकी थिइन् ।
गाइ गौशालाको विशेषता बोकेको यस नगरपालिकामा नगर पत्रकार संजाल गठन भएकोले नगरमा मात्र नभएर महोत्तरी जिल्ला भरिमै पत्रकारको संगठन बलियो हुने मटिहानी नपाका नगर प्रमुख मण्डलले बताएका छन् । नगरपालिकामा सूचना संदेश जनसमुदाय प्रति निस्वार्थ रुपमा प्रवाह गरेकोले पत्रकारहरुको आवश्यकता समाज परिवर्तनको आधार भएको मण्डलले दावी गरेका छन् ।

उनले भने ,"बिगतका समयमा पत्रकारहरुले गौशाला नगरपालिकामा अहम भूमिका निर्वाह गरेका छन् । हाल सम्मको स्थितिमा पनि विभिन्न समस्या तथा कठिनाइको बाबजुद पनि पत्रकारिता पेशा यहाँ अटल रुपमा रहेको छ । यसले पत्रकारहरुको एकतालाइ दर्शाएको छ । आगामी दिनमा पनि महोत्तरी जिल्लाका सम्पूर्ण नगरपालिका तथा गाउँपालिकाले पत्रकारको काधमा काध र हातमा हात मिलाएर हिड्नु जरुरि छ । यसले एक अर्काको परिपुरक सम्बन्ध बलियो रुपमा कायम हुन्छ।"
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
4 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
4 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
13 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments