औलो ज्वरो तथा किटजन्य रोगको लागि पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम

4 वर्ष पहिले प्रकाशित

(2079-03-31 B.S.)

8154 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह

गौशाला ,असार ३१

गौशालामा औलो ज्वरो तथा किटजन्य रोगको लागि पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ  । शुक्रबार गौशाला नगरपालिकाको सभाहलमा सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय, मधेश प्रदेश सरकारको आयोजनामा कार्यक्रम संचालन गरिएको हो ।

कार्यक्रममा समाजमा सजिलै संग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग कालाजार र मलेरिया रोगको बारेमा जानकारी गराइएको छ । कालाजार तथा मलेरिया रोग गौशालामा वसोवास गर्ने गरिब विपन्न तथा मुसहर समुदायमा बढी देखा परेको छ । सरसफाई, स्वास्थ्य खानपिन लगायतका कमिको कारण गरिबी विपन्न परिवारलाइ यस रोगले बढी सताउने गरेको छ ।

सेभ द चिल्ड्रेनका प्रतिनिधि बिनिता ज्युले नेपालमा १९६० मा कालाजार रोग देखा परेको जानकारी दिनुभयो हालसम्म संक्रमितहरु फेला परिरहेको उहाले बताउनुभयो ।

ज्वरो आउनु, वान्ता  हुनु , मांशपेशी तथा जोर्नी  दुख्नु जस्ता लक्षण भएका कालाजारको निदानको लागि सरसफाइमा ध्यान दिनुपर्ने, घरको चर्केको  भित्तहरु टालिने  गरि लिपपोत गर्नुपर्ने , शरीर ढाक्ने लुगा लगाउनुपर्ने , झुलको प्रयोग गर्नुपर्ने लगायतको कुरामा ध्यान दिनुपर्छ ।

स्वाथ्य निर्देशनलयका स्वाथ्य निर्देशन विजय कुमार झाको अध्यक्षतामा सम्पन्न उक्त अभिमुखीकरण कार्यक्रममा गौशाला नगरपालिकाका नगर प्रमुख डा.दिपेन्द्र महतो, मधेस प्रदेशका आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशन डा.प्रमोद यादव ,प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवन मिश्र, १२ वटै वडाका वडा अध्यक्ष महिला स्वयंसेविका लगायत नगरपालिकाको स्वास्थ्यशाखाका कर्मचारीहरुको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

5 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

6 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

8 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

14 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

16 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

5 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

6 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

8 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

14 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

18 दिन पहिले

गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..

महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..

19 दिन पहिले