पत्रकार कुटपिट घटनामा महासंघको ध्यानाकर्षण

4 वर्ष पहिले प्रकाशित

(2079-04-11 B.S.)

3787 पटक देखिएको

गौशाला ,साउन ११ गते ।  

समाचार संकलनको क्रममा नेपाल पत्रकार महासंघ, महोत्तरी शाखाका कार्यसमिति सदस्य ललन कुमार मण्डललाई हातपात एवं दुब्र्यवहार गरिएको घटनाप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले जनाएको छ ।

गत सोमबार समाचार संकलन गर्ने क्रममा गौशाला बजार पुगेका मण्डलमाथि कुटपिट भएको हो ।बुधवार महोत्तरी शाखाका सचिव राजकरण महतोले एक विज्ञप्ती जारी गर्दै समाचार संकलनको क्रममा पत्रकार मण्डलमाथि गरिएको कुटपिट र अभद्र व्यवहार अमर्यादित र दण्डनीय अपराध भएको बताएका छन् ।

‘समाचार संकलनको क्रममा पत्रकार मण्डलमाथि कुटपीट र अभद्र व्यवहार गर्नु अमर्यादित र दण्डनीय अपराध  पनि हो । पेसागत दायित्व निर्वाह गरि नागरिकलाई सुसूचित गर्ने पत्रकारमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघ महोत्तरी शाखा घोर भत्र्सना गर्दछ,’ जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।म्हासंघले घटनाको निष्पक्ष छानविन र दोषी समुह उपर हदैसम्म कार्वाहीको लागि सम्वद्ध निकायसंग जोडदार माग समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

5 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

6 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

8 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

14 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

16 दिन पहिले

महोत्सवबाट १८ जना पाकेटमार पक्राउ

जनकपुर , पुष १ गते जनकपुरमा १८ जना पाकेटमार पक्राउ परेका छन् । राम जानकी विवाहपञ्चमी महोत्सवमा पाकेटमारी तथा अ..

3 वर्ष पहिले

सांसद लक्ष्मी महतोको मुद्दाको विहिबार बहस हुने 

मङ्सिर २७ गते  सांसद लक्ष्मी महतोको मुद्दाको सुनुवाई विहिबार हुने भएको छ।  महोत्तरीको क्षेत्र न.  १ को प्रति..

3 वर्ष पहिले

गौशालामा ७ वर्षीय बालिका बलात्कार गरेको आरोपमा विद्याल..

गौशाला मङ्सिर ८ गते  महोतरीको गौशालामा एक छात्रालाई बलात्कार गरेको आरोपमा विद्यालयको सञ्चालकलाई प्रहरीले न..

3 वर्ष पहिले

गौशालाको दुर्गा मन्दिरमा लाखौको गहना चोरी 

निरन्जन कुमार साह  गौशाला , मङ्सिर ५  गते  महोत्तरीको गौशालामा लाखौको गहना चोरी भएको छ । गौशाला -५ स्थित बज..

3 वर्ष पहिले

 गौशालामा बोक्सी आरोपमा कुटिएकी सुन्दरकलाको गर्भ तुहिय..

महोत्तरी, कार्तिक २१ गते  बोक्सी आरोपमा कुटपिटबाट घाइते भएकी गौशाला नगरपालिका– ११ लक्ष्मीनियाकी २५ वर्षीया ..

3 वर्ष पहिले

आफ्नै प्रेमिकाद्वारा  प्रिन्सिपलको  हत्या 

बारा, कार्तिक १४ बारामा एक निजी विद्यालयका प्रिन्सिपलको हत्या भएको एक दिन नवित्दै प्रहरीले करिब आधा दर्जनलाई नि..

3 वर्ष पहिले