श्रीमान् र सासू मिलेर हत्या गरेको माइती पक्षको आरोप

6 वर्ष पहिले प्रकाशित

(2077-02-18 B.S.)

3120 पटक देखिएको

Niranjan Kumar Sah

धनुषा ,जेठ १८ 

तिन दुई बर्ष अगाडि धनुषाको बटेश्वर गाउँपालिका २ निवासी अनिल कापरसँग विवाह गरिएकी संगीता कापरको हत्या गरिएको महोत्तरीको जलेश्वर नगरपालिका ९ निवासी उनका माइती पक्षले आरोप लगाएको छ ।संगीताको बुवाले भने पटक–पटक थप दाइजो माग्दै छोरी २० बर्षीया संगीतालाई कुटपिट गर्दै यातना दिदैं आएकोमा शुक्रबार दिउसो कुटपिट गरेर करिब ६ बजे झुण्डयाएर उनको हत्या गरेको संगीताका पिता रामअयोध कापरले बताएका छन् । ‘छोरीको मुखबाट रगत बगेको छ, एउटा दाँत भाँचेको छ र शरीरको बिभिन्न ठाउँमा कुटपिट गरेको देखिएको छ’ कापरले भने, “यसअघि पनि पटक–पटक आफ्नी छोरीलाई उनका श्रीमान् र सासूले कुटपिट गर्दै आएका थिए ।”एक मोटरसाइकल, सुनसहित झण्डै १० लाख बराबरको दाइजो दिएर आफ्नी छोरी संगीताको विवाह गरेको उनले बताए । तर, दिइएको मोटरसाइकल संगीताकी सासूले आफ्ना भतिजालाई दिएर अर्काे मोटरसाइकल किन्न आफूलाई पटक–पटक दवाव दिएको उनले बताए । ‘अर्काे मोटरसाइकल ल्याउन भन्दै पटक–पटक छोरीलाई कुट्दै घर पठाइएको रहेछ’ उनले भने, “तर पछि कुरा मिलाएर पठाएपछि हत्या नै गरेका रहेछन् ।”
संगीताको माइती पक्षका अनुसार उनलाई कुटपिट गरी झुण्डयाएर हत्या गरेका रहेछन् । मृतकको शवलाई उनीहरु आफैंले पोष्टमार्टमका लागि अस्पताल ल्याएको बताउँदै उनका पिता रामअयोधले घट्नाबारे इलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई जानकारी गराउँदा पनि कुनै चासो नलिएको बताएका छन् ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले संगीता झुण्डिएको पाइएपछि उपचारका लागि ल्याउने क्रममा गाउँकै क्लिनिकमा मृत्यु भएको खबर आफूलाई आएको बताए । उनले मृतकको पोष्टमार्टमको रिपोर्ट आएपछि यो घट्नाबारे अनुसन्धान थालिने बताए । ‘आफैं झुण्डिएको हो कि कसैले मारेको हो भन्ने रिपोर्ट आएपछि थप अनुसन्धान अगाडि बढाउँछौं’ उनले भने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

2 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

11 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

21 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

28 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले