‘निसर्ग’ को असरले देश भर वर्षा,

6 वर्ष पहिले प्रकाशित

(2077-02-22 B.S.)

1366 पटक देखिएको

जेठ २३ 

चक्रवात ‘निसर्ग’ को प्रभावका कारण देशैभर वर्षा गराएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  नेपालमा स्थानीय वायु, पश्चिमी  वायु र अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्युन चापिय क्षेत्रको  प्रभाव  रहेको छ।

हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १,प्रदेश २, गण्डकी प्रदेश र बागमती प्रदेशभरी तथा प्रदेश ५ को अधिकांश भागमा मध्यम वर्षा भैरहेको महाशाखाले जनाएको छ । 

आगामी २४ घण्टा देशका केही स्थानहरुमा  मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको साथै उच्च हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत  सम्भावना रहेकोले सतर्कता अपनाउन  अनुरोध गरिएको छ ।

शुक्रबार दिउँसो  प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेश मा पूर्ण बदली  रही बाँकी भू(भागमा मौसम सामान्य बदली  रहनेछ । प्रदेश ५, सु।प। प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशमा हल्का वर्षाको  सम्भावना रहेको छ । 

प्रदेश १,२, बागमती प्रदेश र गण्डकी प्रदेशको अधिकांश स्थानहरुमा  मेघगर्जन, चट्याङ सहित  हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ ।

राति पनि उही अवस्था रहेको महाशाखाले जनाएको छ । शनिबार पनि शुक्रबारको जस्तै मौसम रहने महाशाखाले जनाएको छ । 

आइतबार केही सुधार हुने भए पनि वर्षा, मेघगर्जन र चट्याङ केही भागमा पर्ने महाशाखाको पूर्वानुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

6 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

7 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

21 दिन पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..

निरन्जन कुमार साह  महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा  भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले