मुस्लिम समुदायको शव गाडने कब्रगाहमा सामुदायिक भवनको सिलान्यास हुदा मुस्लिम सामूदाय आक्रोसित

6 वर्ष पहिले प्रकाशित

(2077-02-23 B.S.)

3258 पटक देखिएको

जेठ २३ ,महोत्तरी 

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा शव गाड्ने स्थानमा कुनै पनि अबरोधहरू नगर्न आग्रह गरेका छन् । उनले सो विषयमा गृह मन्त्रालयलाई पत्र पठाएर महोत्तरी जिल्लामा शव गाड्न अबरोध भएको विषयलाई समाधान गरिदिन आग्रह गरेका हुन् ।

महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका वडा नम्बर ८ टिकुलिया बजार गोइठी बस्ने मोहम्मद हाशिमले मुस्लिम समुदायको शव गाडने कब्रगाह (शम्सान स्थल)मा रामगोपालपुर नगरपालिकाको कार्यालयले निर्माण कार्य गरेकोले सो कार्य रोक्का गरिदिनु भनी आयोगमा निवेदन दिएका थिए ।
हाशिमको निवेदनअनुसार आयोगका अध्यक्ष अन्सारीले समस्या समाधानका लागि पहल गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

2 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

21 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

28 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले