महोत्तरीमा स्यालको टोकाईबाट ७ जना घाइते

4 वर्ष पहिले प्रकाशित

(2079-09-06 B.S.)

2148 पटक देखिएको

Radio Juntara

पुस ६ गते ।            
महोत्तरीमा स्यालको टोकाइबाट सातजना घाइते भएका छन् ।महोत्तरीको पिपरा गाउँपालिका–७ बनौलीमा  मंगलबार साँझ  दुई महिलासहित सातजनालाई स्यालले टोकेको वडाध्यक्ष मधुवेन्द्र झाले जानकारी दिए ।
स्यालको टोकाइबाट स्थानीय विल्टु मण्डल, शिवशंकर साह, रुदल साह, दिनेश ठाकुरसहितका घाइते भएका छन् । त्यसमध्य दुईजनाको अवस्था भने गम्भीर रहेको वडाध्यक्ष बताए ।
वडाध्यक्षअनुसार दुवैजनालाई जनकपुरधामस्थित जानकी हेल्थ केयरमा रिफर गरिएको हो । अन्य पाँचजना सामान्य घाइते भएको र उनीहरूको उपचार स्थानीय क्लिनिकमा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

3 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

7 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

13 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

14 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

16 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

22 दिन पहिले