ग्लोबल चेन्ज मेककर्स समिट र अवार्ड २०२३ बाट विरवंश बैठा सम्मानित हुने

4 वर्ष पहिले प्रकाशित

(2079-09-10 B.S.)

5066 पटक देखिएको

ममता शर्मा

गौशाला ,पुष १० गते

ग्लोबल चेन्ज मेककर्स समिट र अवार्ड २०२३ बाट विरवंश बैठा सम्मानित हुने भएका छन्   एसिया महादेशकै उत्कृष्ट प्रधानाध्यापकको रुपमा परिचित तथा श्री आधुनिक राष्ट्रिय मा.वि .हेटौडाका पुर्व प्रधानाध्यापक डा. विरवंश बैठा सो अवार्ड बाट सम्मानित हुने भएका हुन्  

यहि आउदो मिति माघ १० -१२ गते अन्तर्राष्ट्रिय शिक्षा दिवस को अवसरमा बंगलादेशको राजधानी ढाकामा आयोजना हुन लागेको कार्यक्रम बैठालाई अवार्डको लागि अतिथिको रुपमा  आमन्त्रण गरिएको छ  

सो कार्यक्रम एच एण्ड एच इन्टरनेशनल फाउन्डेसनद्वारा आयोजना हुन लागेको बैठाले जानकारी दिए  बैठा भर्खरै बितेको प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सर्लाहीको क्षेत्र न.२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारी दिएका व्यक्ति हुन्   उनले ९०६ मत प्राप्त गरि माओवादी पार्टीका उम्मेदवार महेन्द्र राय यादवसंग पराजित भएका हुन्  बैठाले हाम्रो नेपाल पार्टीबाट उम्मेदवारी दिएका थिए  

वर्षौ देखि शिक्षण पेशामा लागेका बैठा अहिले शिक्षा क्षेत्रमा अलग्गै पहिचान कायम गर्न सफल भएका छन्   यो भन्दा अगाडी पनि बैठा कैयौ पटक विभिन्न अवार्डबाट सम्मानित भइसकेका छन्  शिक्षा क्षेत्रमा यसरि नै सधै आफ्नो योगदान पुर्याईरहने उनको प्रतिवद्धता छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

3 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

4 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

6 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

12 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

14 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

3 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

4 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

6 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

12 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

16 दिन पहिले

गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..

महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..

17 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्त..