गौशालामा ३ दिने कपडा बैंकको कार्यक्रम शुभारम्भ
मंजित कुमार
गौशाला - महोत्तरीको गौशालामा सहानुभूति नेपालद्वारा कपडा बैंकको स्थापना गरिएको छ|
जसको आज गौशाला नगरपालिका नगर प्रमुख डा. दिपेन्द्र महतोले उद्घाटन गरेका छन् नगर प्रमुख महतोले रिबन काटेर र बच्चाहरुलाई कपडा बितरण गरी कार्यक्रमको शुभा रम्भ गरेको हुन् | कार्यक्रम गौशाला नगरपालिका वडा नं ५ दुर्गा मंदिरको प्रांगणमा शुरु गरिएको छ | 
कार्यक्रममा गौशाला नगरपालिकालाई सहानुभूति नेपालले एक किसिमको सहयोग गरिएकोमा धन्यबाद ज्ञापन गर्दै आफु लाई पनि ' सहानुभूति नेपालको ' सदस्यमा सामेल गर्न महतोले अनुरोध गरे |
गौशाला नगरपालिका वडा नं ५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ता , ईलाका प्रहरी कार्यालय गौशालाका प्रतिनिधी ,संचारकर्मी लागायतका व्यक्तिहरु उपस्थित थिए |
सहानुभूति नेपालको अध्यक्ष ज्ञानेन्द्र प्रसाद गुप्ताले गौशाला नगरपालिका वडा नम्बर ५ मै जाडोले कठांग्रिएर एक बृद्धाको मृत्यु भएको बताएका थिए ।
यसैलाई मध्यनजर गरेर सहानुभूति नेपालले कपडा बैंकको स्थापना गरिएको उनको भनाइ छ |उनले “ हुनेले दिएर जनुहोला, नदिनेले लिएर जनुहोला” भन्दै सहानुभूति नेपालले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको जानकारी दिए |
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
5 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
6 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
8 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
14 दिन पहिले
नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..
16 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
5 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
6 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
8 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
14 दिन पहिले
गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
18 दिन पहिले
गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..
महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..
20 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्र..
कमेन्ट गर्नुहोस्
view comments