गाैशाला नगरपालिकाद्वारा कृषि सिंचाई पर्यटन , डया्म बाँध निर्माणका लागि अध्ययन सुरु

4 वर्ष पहिले प्रकाशित

(2079-09-21 B.S.)

4376 पटक देखिएको

पुष २१ गते 
मंजित कुमार 
महोत्तरी - महोत्तरीको गौशाला नगरपालिका नं वडा ७ स्थित जमुनिया गाउँको पुर्वमा रहेको रुपनी खोला पुलको उतर लक्ष्मिया स्थान ,बगयाबा बान भन्ने खोलामा कृषि पर्यटन , डया्म बाँध  निर्माणका लागि अध्ययन आजबाट सुरु भएको छ ।No description available.

गौशाला नगरपालिकाका नगर प्रमुख डा.दिपेन्द्र महतोको अनुरोधमा काठमाडौंको युनिक कन्सल्टेन्सी टिमका सिनियर इन्जिनियर  प्रेम चन्द्र झा काे नेतृत्वमा आएका टाेलीले विहिवार खोलाको अध्यन शुरु गरेका छन् ।

अध्यन पछि मात्र कति लागत र कति समय लाग्छ भन्ने थाहा हुने युनिक कन्सल्टेन्सी टिमका सिनियर इन्जिनियर प्रेम चन्द्र झाले बताए । त्यस्तै अपेक्षा अनुसार अध्ययनको सहि रिजल्ट आयो भने हजाराै हजार किसानहरु लाभान्वित हुने र कृषि सिंचाई पर्यटन साथै धार्मिक स्थलकाे निमार्ण हुने नगर प्रमुख महताेले बताउनु भयो ।

No description available.

गौशाला नगरपालिका लगायत सोनमा गाउँपालिका किसानहरु पनि यसबाट कृषि क्षेत्रमा ठुलो लाभान्वित हुने उद्देश्यले यो ड्यामको निर्माण गर्ने योजना रहेको छ ।  किसानले जहिले पनि आकासे पानीको भरमा कृषि क्षेत्र निर्भर हुने भएकोले यो योजनाले किसानहरुको समृद्धि हुने नगर प्रमुख डा. महतोको भनाइ छ ।

No description available.
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

5 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

6 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

8 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

14 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

16 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

5 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

6 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

8 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

14 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

18 दिन पहिले

गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..

महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..

20 दिन पहिले