गौशाला नगरपालिकामा एक्सटेन्सन काउन्टरको समुद्घाटन
ममता शर्मा
महोत्तरी , फाल्गुन ४ गते
महोत्तरीको गौशाला नगरपालिकामा एक्सटेन्सन काउन्टरको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । बिहिबार नगरपालिका भित्र नै नेपाल बैंक लिमिटेडद्वारा स्थापना गरिएको एक्सटेन्सन काउन्टरको समुद्घाटन भएको हो ।
गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतो , बैंकको संचालक विवेक समशेर जबरा र प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका छन्।

कार्यक्रममा बैंक काउन्टर स्थापना भएकोमा शुभकामाना व्यक्त गर्दै नगर प्रमुख डा. महतोले नेपाल बैंकले नगरपालिकालाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेका छन् । साथै उनले नगरपालिकाले पनि बैंकलाई आवश्यक परेको खण्डमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नगरपालिका भित्र नै काउन्टर स्थापना भएपछी वृद्धवृद्धा निकै सहजता हुने उनले विश्वास व्यक्त गरेका छन् । त्यस्तै उनले हालको अवस्थामा अधिकांश बैंकहरुले ऋण प्रवाह नगरेको साना व्यापारीहरु तथा किसानहरु मर्कामा परेको बताउदै नेपाल लिमिटेडका संचालकको माध्यमबाट सम्बन्धित निकायमा ध्यानाकर्षणका निम्ति अपिल समेत गरेका छन् ।

त्यस्तै प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले गौशालामा नजिकै बैंकको शाखा हुदा हुदै पनि जनताको सहजताको नगरपालिका भित्र काउन्टर संचालनमा ल्याएकोमा खुसि व्यक्त गरे। नेपालकै पहिलो बैंक यस नेपाल बैंक लिमिटेड उत्पादकत्व ,उद्यमशिलता बढाउन जनसमुदाय सदैव सक्दो सहयोग गर्ने दावी गरेका छन् । साथै यो पुरानो बैंक भएकोले समयानुसार आधुनिकीकरणमा पनि जोड दिदै जाने उनले बताए ।
कार्यक्रममा नगर प्रमुख , उपप्रमुख रेणु कुमारी सहतो , निमित्त प्रमुख प्रशासकीय अधिकृत शौर्या साह , बैंकका संचालक विवेक समशेर जबरा ,प्रमुख कार्यकारी अधिकृत , बैंकका कर्मचारीहरु ,नगरपालिकाको विभिन्न वडाका वडा अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
4 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
14 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
25 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments