श्री पन्चधुरा माइ सप्लायर्स गौशाला नगरपालिकाको कालो सुचिमा
निरन्जन कुमार साह
महोत्तरी , फाल्गुन १५ गते
महोत्तरीको गौशाला नगरपालिकाले श्री पन्चधुरा माइ सप्लायर्सलाई कालो सुचिमा राख्ने भएको छ । जिल्लाको बर्दिबास नगरपालिका वडा न. ९ मा रहेको श्री पन्चधुरा माइ सप्लायर्सले नगरपालिकालाई आर्थिक क्षति पुर्याएको भन्दै गौशाला नगरपालिकाले कालो सुचिमा राख्ने निर्णय गरेको हो ।
२०७७ /० ७८ मा मरहा खोला तथा बाके खोलाको ठेक्का बन्दोवस्तको प्रक्रिया अनुसार छनोट भई ठेक्का न.GUN/NCB/GOODS/ १-२०७८ /०८९ र GUN/NCB/GOODS/ ३ -२०७८ /०८९ मा सम्झौताका लागि पत्राचार समेत गरेको थियो । तर सप्लायर्सले सम्झौता नै नगरि उल्टै उच्च अदालत जनकपुरमा नगरपालिका माथि मुद्दा हालेपछी नगरपालिकालाई ठुलो आर्थिक क्षति भएको गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले जानकारी दिए ।
त्यसै कारणले सो सप्लायर्स गौशाला नगरपालिका अन्तर्गत तिन वर्ष कुनै पनि कार्य गर्न नहुने अनुसारको कालो सुचिमा राखिएको जनाइएको छ ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
4 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
14 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
25 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..

कमेन्ट गर्नुहोस्
view comments