सोनमा गाउँपालिकामा नयाँ हाकिम महतो हाजिर, गा पा अध्यक्षले गरे स्वागत
महोत्तरी , फाल्गुन १७ गते
महोत्तरीको सोनमा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत राजगिर महतो बुधबार हाजिर भएका छन्। गाउँपालिका प्रमुख अध्यक्ष बिशेश्वर प्रसाद यादव सहित वडा अध्यक्षहरू र कार्यालयका कर्मचारीहरू लगायत सयौको संख्यामा महतो हाजिर भएका छन।
कार्यालयमा गा पा अध्यक्षले प्रमुख प्रशासकिय अधिकृतलाई नेपाली टोपी, खादा, माला अबिर लगाई स्वागत गरेका छन्। यस अघि बरियारपट्टी गाउँपालिका सिरहाको कार्यालय प्रमुख रहेका महतोले अब सोनमा गाउँपालिकाको जिम्मेवारी सम्हाल्ने छन्। कार्यालयमा हाजिर भएपछि महतोले सोनमा गाउँपालिका लाई सुन्दर गाउँपालिका बनाउने प्रतिवद्धता गर्दौ सर्वसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी किसिमले सहजताका साथ प्रदान गरिने बताएका छन्।
नियमानुसार महसुस हुने गरी सर्वसाधारण नागरिकलाई सेवा दिन कार्यालय प्रमुख महतोले कर्मचारीहरूलाई आफ्नो इमान्दारिताका साथ कामकाज गर्न निर्देशन पनि दिएका छन्।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments