नेपाल विद्युत प्राधिकरण गौशाला शाखाले मनायो विद्युतीय सुरक्षा दिवस

4 वर्ष पहिले प्रकाशित

(2079-12-26 B.S.)

3366 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह

महोत्तरी , चैत्र २६ गते

महोत्तरीको गौशालामा  नेपाल विद्युत प्राधिकरणको गौशाला शाखाले विद्युतीय सुरक्षा दिवस मनाएको छ । गौशाला  वितरण केन्द्रले आइतबार  ‘विद्युत दुर्घटनाबाट बचौ र बचाऔ’ भन्ने मूल नारा सहित प्रदर्शन गरेर विद्युतीय सुरक्षा दिवस मनाएको हो ।

प्रदर्शनमा सहभागीहरुले  नगर है चोरीको धन्दा , परिएला कानुनको फन्दा  , प्रलोभनमा नपरौ , विद्युतको सुरक्षित उपयोग गरौ ,सुरक्षा प्रतिको चासो दुर्घटनाबाट बच्ने साँचो लगायत उल्लेख गरिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

नेपाल विद्युत प्राधिकरण गौशाला वितरण केन्द्रका प्रमुख प्रविन कुमार मिश्रको नेतृत्व मनाएको कार्यक्रममा विद्युतका विभिन्न तहका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

4 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

14 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

21 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

25 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले