प्रहरीको गोली लागेर एक भारतीय नागरिकको मृत्यु

6 वर्ष पहिले प्रकाशित

(2077-02-30 B.S.)

3329 पटक देखिएको

सर्लाही ,जेष्ठ ३० 

भारतीय नाकाबाट जर्बजस्ती नेपाल प्रवेश गर्न खोज्दा झडपको क्रममा प्रहरीको गोली लागेर एकजना भारतीयनागरिकको मृत्यु भएको छ । 

सर्लाही स्थित नेपाल भारत सीमा क्षेत्रबाट जर्बजस्ती नेपाल तर्फ प्रवेश गर्न खोज्दा दुवै पक्ष बिच झडप भएको थियो । सो झडपको क्रममा भारतीय नागरिकले हतियार नै खोस्न प्रयास गरेपछि सिमा सुरक्षामा खटिएका शसस्त्र प्रहरीले गोली चलाएको थियो । सोही क्रममा परिचय नखुलेका एकजना  भारतीय नागरिक मृत्य भएको हो । 

प्रहरीका अनुसार झडपमा सशस्त्र प्रहरीका तीनजना र भारतीय नागरिक तीनजना गरी ६ जना घाइते भएका छन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले अनाधिकृत रुपमा नेपाल छिर्ने खोज्ने व्यक्तिहरुलाई सुरक्षाकर्मीले रोक्न खोज्दा झपड भएको बताए ।

‘अनाधिकृत रुपमा प्रवेश गर्नेलाई सुरक्षाकर्मीले रोक्दा त्यसक्रममा  सुरक्षाकर्मीलाई हातपात गर्दै हतियार खोसेपछि प्रहरीले फायरिंग गरेको हो’ प्रमुख जिल्ला अधिकारी जिसीले भने । उनले भारतीय नागरिकले खोसेको हतियार पछि सुरक्षाकर्मीले फिर्ता लिन सफल भएको बताए । सुरक्षामा खटिएका तीनजना शसस्त्र प्रहरीलाई पनि चोटपटक लागेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले