चितवन मेडिकल कलेजका विद्यार्थीहरुद्वारा गौशालामा स्वास्थ्य सेवा व्यवस्थापन सम्बन्धि कार्यक्रम
निरन्जन कुमार साह
महोत्तरी , वैशाख २१ गते
महोत्तरीको गौशालामा चितवन मेडिकल कलेज ( सिएमसी) का विद्यार्थीहरुद्वारा स्वास्थ्य सेवा व्यवस्थापन सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । गौशाला नगरपालिकामा गत वर्ष चैत्र १० गतेदेखि वैशाख २१ गते सम्म सिएमसी कलेजका मेडिकल तर्फका विद्यार्थीहरुले स्वास्थ्य सेवा व्यवस्थापन कसरि गर्ने सम्बन्धि परियोजना अन्तर्गत ४२ दिनसम्म अनुगमन गरेका छन् । जसको आज अन्तिम दिनमा निष्कर्ष सहित गौशाला नगरपालिका कार्यपालिकाको कार्यालयको हलमा कार्यक्रम गरेका हुन् ।

कार्यक्रममा विद्यार्थीहरुले गौशाला नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य सेवा प्रदायक संस्थाहरुको अवस्था , समस्याहरु , कमजोरीहरु र सुधारका निम्ति आवश्यक पर्ने प्रयासहरु सम्बन्धि प्रतिवेदन तयार गरि प्रस्तुत गरेका थिए ।
गौशाला नगरपालिकाका कर्मचारीहरुको सुस्वास्थ्यको लागि समय समयमा सुपरिवेक्षण र मनिटरिंगको आवश्यकता ,स्वास्थ्य क्षेत्रमा मेडिसिन , उपचारका निम्ति आधुनिक उपकरण लगायत खरिदका लागि बजेटमा वृद्धिको आवश्यकता , स्वास्थ्य संस्था नजिक रहेका फोहोरहरुको व्यवस्थापनको आवश्यकता रहेको परिवेक्षणबाट विद्यार्थीहरुले औल्याएका छन् ।
साथै गौशाला नगरपालिकामा आमा समुह तथा महिला समुह परिचालन गरि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेमा स्वास्थ्य क्षेत्रमा टेवा पुग्ने जनाइएको छ ।
कार्यक्रममा डा. प्रतिक चौधरी , गौशाला नगरपालिकाको उपप्रमुख रेणु कुमारी महतो , एसोसिएट प्रोफेसर टेक नारायण पौडेल , नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मनोज कुमार सिंह , गौशाला बहुमुखी क्याम्पसका प्रधानाध्यापक दुर्गा प्रसाद सिंह , भरत सिंह ,वडा न.५ को वडा अध्यक्ष ओम प्रकाश गुप्त , लगायत सिएमसी कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
3 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
4 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
6 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
12 दिन पहिले
नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..
14 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
3 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
4 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
6 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
12 दिन पहिले
गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
16 दिन पहिले
गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..
महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..
17 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्त..
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्र..

कमेन्ट गर्नुहोस्
view comments