निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि. द्वारा विमा रकम हस्तान्तरण 

3 वर्ष पहिले प्रकाशित

(2080-02-08 B.S.)

3506 पटक देखिएको

मनिशा शर्मा ।
जेठ ८ गते ।

महोत्तरीको गौशाला नगरपालिका वडा न.९ भरतपुरमा निर्धन उत्थान लघुवित्त  वित्तीय संस्था लि. द्वारा विमा  क्षितिपूर्ति रकम  वितरण गरिएको छ ।
गौशाला नगरपालिका वडा न. ९ भरतपुर निवासी रामसिस यादवको श्रीमती धरम शिला देवीले २०६७ साल  देखि उक्त लघुवित्तमा कारोवार गर्दै आइरहेकि थिइन् ।  उनको २०७९ मङ्सिर  १० गते निधन भएपछी  संस्थाले  सोमबार विमा बापतको रकम चेक मार्फत  ८ लाख ९६ हजार ५४० रुपैया हस्तान्तरण गरेका  हो   ।
मधेश प्रदेशको उधोग पर्यटन तथा वन राज्य मन्त्रि रहबर अन्सारीद्वारा मृतकको श्रीमान रामअशिस यादवलाई चेक हस्तान्तरण  गरिएको छ ।   साथै मधेस प्रदेशको माननीय मो. रजी हैदर, स्वकीय सचिव इजराइल अन्सारी , निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि. गौशाला महोत्तरी शाखाको प्रमुख हस्मुदीन मिया र समाज सेवी दिपेन्द्र यादव  लगायत लघुवित्त संस्थाका  सदस्यहरुका उपस्थिति कार्यक्रममा रहको थियो ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि. गौशाला महोत्तरी शाखाको  प्रमुख हस्मुदीन मियाले स्वागत मन्तव्य दिदै यो लघुवित्तले यहाँ सदस्यता पाएका जो कोहीलाई पनि समस्या परेको बेलामा  सहयोग गरेको गर्दै आइरहेको बताए ।  उनले पाठेघरको अप्रेशन गराउदा १०००० सहयोग गर्ने गरेको , सुत्केरी महिलालाई आफ्नो बच्चालाइ स्याहार गर्नको लागि २००० दिने गरेको र  अन्य सेवा सुविधा पनि रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

4 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

14 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

21 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

25 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले