बृद्धा पेन्सनको रकम छोरालाई नदिएपछि आफ्नै आमाबुबालाई निर्घात कुटपिट
धनुषा
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका अन्तर्गत महेन्द्रनगर वडा नं.—७,दुर्गाचौकमा बस्दै आएको एक परिवारले नेपाल सरकारले प्रदान गर्ने बृद्धा पेन्सनको रकम नपाए पछि आफ्नै आमाबुबालाई निर्घात कुटपिट गरेका छन् ।
बिहिबार करिब १२ बजे बुबा रामअशिष साह लहेरी र आमा सरस्वती देवी बिहानको खाना खाईरहेको बखतमा बुद्धा पेन्सनको रकम बाकसबाट निकालेर नयाँ ताल्चा कसले लगाएको र किन लगाएको भनी घरपरिवारमा कुरा राख्दा त्यसै बखत साह दम्पतिलाई उनकै छोरा रामखेलाबन साह लहेरी र बुहारी जनक देवीले एक—एक चडकन गालामा हिर्काएका थिए ।
त्यसपछि कुरा बढ्दै गएपछि रामखेलाबन साहका जेठो छोरा शत्रुधन साह र बुहारी दुलारी देवी,माइलो छोरा रामजी साहको पत्नी गुडीया देवी र साइलो छोरा लक्ष्मण साहले संयुक्त रुपमा मिलेर निर्घात कुटपिट गर्नुका साथै साह दम्पतीको नातिले फलामको कुर्सि नै टाउकोमा हिर्काए पछि रामअशिष साह लहेरीको टाउको फुटेर लगाएको गन्जी,गमछा तथा धोति रगतै रगतले भिजी लडेर अचेत भएका थिए । त्यसपछि छोरा रामखेलाबनले बुढाबुढीलाई कोठामै बन्द गरी मार्ने प्रयास समेत गरेको साह दम्पतिले बताएका थिए ।
तर समयमै स्थानिय छिमेकीहरु घट्ना स्थलमा पुगेपछि बुढाबुढीलाई उद्धार गरी जनकपुरधाम रामानन्द चौक बागबानी स्थित रहेको जनकपुर गोल्डेन हाँस्पिटलमा भर्ना गराएका थिए । पिडीत साह दम्पतिले यस भन्दा अगाडी पनि विभिन्न घरायसी कुराहरुमा राम्रो कुरा गरे पनि छोरा रामखेलाबन लगायत नातिहरु तथा बुहारीहरुले आफूहरुलाई पटक पटक गाली गलौच तथा कुटपिट समेत गरेका यस सम्बन्धमा कयौ पटक महेन्द्रनगर प्रहरी चौकीलाई जानकारी गराई मिलापत्र गराएको बताएका छन् ।
उनीहरुले यस बुढेसकालमा यसरी दुबै साधुसन्त बुढाबुढीलाई कुटपिट गरेको दुखेसो राख्दै यस्तो छोरा नभए कै राम्रो बताएका थिए । साह दम्पतिले आफू बुढाबुढीहरु माथि बृद्धा पेन्सनको लोभमा घटाएको घट्नाको निन्दा गर्दै दोषिहरुलाई कडा भन्दा कडा कारबाही गर्न सम्बन्धीत सरोकारबालाहरुसँग माँग गरेका छन् ।
गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन
महोत्तरी , पुष १८ गते महोत्तरीको गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन भएका छन् । गौशाला नगरपालिकाका स..
9 दिन पहिले
एक्कासि आगो लाग्दा महोत्तरीमा भयो लाखौँको क्षति , स्थानी..
ममता शर्मा , महोत्तरी महोत्तरीमा एक्कासी आगो लाग्दा लाखौँको क्षति भएको छ । जिल्लाको गौशाला नगरपालिका वडा नं ६ फुल..
14 दिन पहिले
अखिल क्रान्तिकारीको उमेर हद सम्बन्धि चुनाव हुँदै
महोत्तरी , पुष १३ गते अखिल ( क्रान्तिकारी ) को संगठनात्मक संरचना अनुसार भौगोलिक र गैर भौगोलिक गरि ८६ वटा जिल्ला ..
14 दिन पहिले
मधेशीलाई अपमान र आक्रमण गर्ने व्यक्तिलाई कारवाही गर्न न..
निरन्जन कुमार साह महोत्तरी , पुष ७ गते अनेरास्ववियु (क्रान्तिकारी )केन्द्रिय उपाध्यक्ष तथा युवा नेता सुर्य नार..
20 दिन पहिले
गौशालामा Hero Extreme 125R मोटरसाइकल नगर प्रमुखद्वारा उद्घाटन
अनिषा यादव महोत्तरी, पुस ४ गते महोत्तरीको गौशालामा हिरो कम्पनीको नयाँ लन्च भएको Hero Extreme 125R . मोटरसाइकल उदघाटन भएको छ ..
23 दिन पहिले
एक्कासि आगो लाग्दा महोत्तरीमा भयो लाखौँको क्षति , स्थानी..
ममता शर्मा , महोत्तरी महोत्तरीमा एक्कासी आगो लाग्दा लाखौँको क्षति भएको छ । जिल्लाको गौशाला नगरपालिका वडा नं ६ फुल..
14 दिन पहिले
मधेशीलाई अपमान र आक्रमण गर्ने व्यक्तिलाई कारवाही गर्न न..
निरन्जन कुमार साह महोत्तरी , पुष ७ गते अनेरास्ववियु (क्रान्तिकारी )केन्द्रिय उपाध्यक्ष तथा युवा नेता सुर्य नार..
20 दिन पहिले
गौशालामा Hero Extreme 125R मोटरसाइकल नगर प्रमुखद्वारा उद्घाटन
अनिषा यादव महोत्तरी, पुस ४ गते महोत्तरीको गौशालामा हिरो कम्पनीको नयाँ लन्च भएको Hero Extreme 125R . मोटरसाइकल उदघाटन भएको छ ..
23 दिन पहिले
रामगोपालपुर -२ मा खाँ विजयी
महोत्तरी, मंसिर १७ गते महोत्तरी को रामगोपालपुर नगरपालिका वार्ड नं २ मा आईतबार भएको वड़ाध्यक्ष पदको उपनिर्वाचन मा..
1 महीना पहिले
रामगोपालपुर -२ मा आइती कुमारी यादवको बर्चश्व
महोत्तरी , मङ्सिर १३ गते महोत्तरीको रामगोपालपुर नगरपालिकामा वडा नं २ मा वडा अध्यक्ष पदको उपनिर्वाचन हुदैछ । पु..
1 महीना पहिले
गौशालामा सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक चेकजाँचमा..
ममता शर्मा , महोत्तरी । ट्राफिक प्रहरीले गौशालामा सवारी साधन जाँचमा कडाइ गरेको छ । सडक दुर्घटना बढ्दै गएपछि न्यू..
2 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments