गौशालामा ट्याक्टरमा साइकल ठोक्किँदा एक जनाको मृत्यु
महोत्तरी, असार ३१ गते ।
महोत्तरीको माईस्थान सम्सी सडक खण्डस्थित गौशाला नगरपालिका ४ रजखोर पानी ट्याङ्कीनजिक शनिवार राती सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गौशाला न.पा ३ का ८० वर्षीय साधु साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गौशालाबाट इलेक्ट्रिक साइकल चढेर पूर्वतर्फ जाँदै गरेका साहले सोही दिशातर्फ जाँदै गरेको प्र २–०२–००१ त १४९३ नं को ट्याक्टरलाई ओभरटेक गर्न खोज्दा ट्रेलरको पछिल्लो भागमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
टाउकोमा गहिरो चोट लागेका साहलाई गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्याउँदा चिकित्सकले मृत घोषित गरेको इलाका प्रहरी गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिनुभयो । प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टरसहित गौशाला न.पा १ रामनगरका २९ वर्षीय चालक सञ्जयकुमार महरालाई नियन्त्रणमा लिएको छ ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
4 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
14 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
25 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments