गौशालामा मालपोत र नापी कार्यालयको सेवा सुचारुका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

3 वर्ष पहिले प्रकाशित

(2080-04-17 B.S.)

6996 पटक देखिएको

ममता शर्मा

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिकामा २०७८ चैत २२ गते नेपाल सरकारद्वारा गौशालामा स्थापना भएको एकीकृत सेवा केन्द्र अन्तर्गत मालपोत र नापी कार्यालयको यथासिघ्र सेवा सुचारुका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाइएको  छ । सोमबार प्रधानमन्त्री कार्यालय पुगेका महोत्तरीका सर्वदलीय टोलीको तर्फबाट नेपाली कांग्रेसका नेता एवम पुर्व संविधान   सभा सदस्य  सीताराम भण्डारीले सो ज्ञापनपत्र प्रधानमन्त्री प्रचण्डलाईं बुझाएका हुन् ।

गौशालाबाट आएको पूर्व संविधान  सभा सदस्य  , जनप्रतिनिधी, व्यापारी तथा राजनितीकदलका प्रतिनिधीहरुले सो ज्ञापनपत्र बुझाइएको  हो ।

गौशाला नगरपालिका नगर प्रमुख डा.दिपेन्द्र महतो, औरही नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार खड्का, सोनमा गाउँपालिका गाउँपालिकाका अध्यक्ष विशेश्वर यादव लगायत राजनीति दल, व्यापारीवर्गहरु लगायतका टोलीले छिटो भन्दा छिटो नापी र मालपोतको सेवा गौशालाबाट संचालन गर्नुपर्ने सो भेटघाट क्रममा प्रधानमन्त्रीलाई जानकारी गराएको थियो ।

भेटको क्रममा प्रधानमन्त्रीले सकभर चाँडै नै सेवा संचालनमा आउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मधेश प्रदेश सभा सदस्य तथा पुर्व गृह तथा संचार मन्त्रि भरत प्रसाद साहले सोनमा गाउँपालिका ,गौशाला नगरपालिका र औरही नगरपालिकाको जनताको सहजताका लागि गौशालामा मालपोत कार्यालय स्थापनाको पहल गरिएको बताए । उनले भने, "महोत्तरीको दोश्रो ठुलो सहर तथा मुख्य व्यापारिक केन्द्रको रुपमा गौशाला रहेको छ । यहाँबाट गौशाला , सोनमा  र औरहीका जनतालाई मालपोत सेवा केन्द्रको रुपमा स्थापित हुने भएकोले सम्बन्धित सरोकारवालालाई ध्यानाकर्षण गराउदै यहाँ छिटो भन्दा छिटो यो सेवा उपलब्ध हुनु जरुरि छ । यसबाट जनसमुदायलाई जलेश्वर जानुपर्ने झन्झट हट्न गइ राहत हुने हामीले विश्वास गरेका छौ  ।" साहले जनतालाई सहजता होस् भन्ने उद्देश्य लिएर गौशालाका केहि शिर्ष नेताहरुले निकै प्रयास गरेर ज्ञापन पत्र बुझाइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

10 दिन पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

10 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

15 दिन पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

23 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

24 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

10 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

15 दिन पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

23 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

1 महीना पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

2 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

3 महीना पहिले