सुरक्षाको माग गर्दै गौशाला नगरपालिकामा कर्मचारीहरु आन्दोलित
निरन्जन कुमार साह
महोत्तरी , श्रावण ३० गते
महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन् । पालिकाको सम्पूर्ण कर्मचारीहरु मंगलबार कार्यालय परिसरमा सुरक्षाको माग गर्दै आन्दोलित भएका हुन् ।
पालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत शौर्या साहको नेतृत्वमा भएको आन्दोलनमा ‘उपमेयरको पाराले दुख पाए साराले , कर्मचारी कुट्न पाइदैन , कर्मचारीलाई न्याय दे , कर्मचारीलाई सुरक्षा दे दादागिरी चल्दैन’ लगायतका चर्को नाराबाजी गर्दै विरोध प्रदर्शन गरिएको छ ।

पालिकाको राजस्व शाखाका कर्मचारी दिपेन्द्र यादव (सहायक पाँचौ ) र उपप्रमुख रेणु महतोविच विवाद भएपछी उपमेयरबाट सुरक्षाको माग गर्दै विरोधमा उत्रिनु परेको दिपेन्द्र यादवले जानकारी दिए । बजार ठेक्काको कागजातहरु उपप्रमुखले माग्नु भएको थियो, उनले भने , "मलाइ सम्बन्धित व्यक्तिले कुनै पनि कागजात उपप्रमुखलाई नदिनु भनेर निर्देशन दिएको थियो । त्यसैले मैले दिन मानिन । जसको प्रतिकारस्वरूप उपप्रमुखले मलाई गालीगलौज गर्दै मेरो कालर समातेर घिसार्दै मलाई कार्यकक्षबाट निकालिदिनुभयो ।"

उपप्रमुखको यस्तो व्यवहारको कारणले आफु असुरक्षित भएको कर्मचारी दिपेन्द्र यादवले बताए । उपप्रमुखलाई कर्मचारी संग कुनै पनि कागजात माग्ने अधिकार नभएको भन्दै यादवले उपप्रमुख महतो अधिकार विहिन भएको दावी गरेका छन् । "म संग कुनै कागजात माग्ने उपप्रमुखलाई अधिकार छैन । म उहाँको नोकर होइन । म उहाँले भनेको पनि मान्दिन ।" उनले भने ।
यता उपप्रमुख रेणु महतोले यस सम्बन्धमा आफुले आरोप लागेका त्यस्ता कुनै क्रियाकलाप नगरेको दावी गर्नुभएको छ । बजार ठेक्काको फाइल आवश्यक परेपछी कर्मचारी दिपेन्द्र यादवसंग माग्दा उनले दिन आनाकानी गरेपछी ‘तिमी जस्तो कर्मचारी चाहिदै’ भनेर मात्र भनेको उहाँको भनाई छ । सरकारी कर्मचारीको धाकफुर्ति लगाउदै सबै संग अभद्र भाषाशैली दिपेन्द्र यादवले प्रयोग गर्ने गरेका छन् , उहाँले भन्नुभयो , "यादवको रुखो र एकदमै छुच्चो बोलीको कारणले पालिकामा अनेक झैझगडा समेत हुने गरेको छ । सेवाग्राहीसँग पनि झोक्किएर बोल्ने , काम नगरिदिने , रिस गर्ने उनको स्वभाव रहेको कुरा पालिकामा सम्पूर्णलाई राम्ररी थाहा छ ।"
जनताको सेवक भएर यसरि दुरासयपूर्ण व्यवहार जनप्रतिनिधि र सेवाग्राहीसंग गर्ने उनको नकारात्मक बानी रहेको भन्दै उपप्रमुख महतोले बिनासित्तिमा आफुमाथि यस्तो आरोप लागेको बताउनुभयो ।

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
4 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
14 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
25 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..

कमेन्ट गर्नुहोस्
view comments