विभिन्न कर्मचारी संघद्वारा मुख्यमन्त्रि तथा मन्त्रिपरिषदलाई ध्यानाकर्षण पत्र

3 वर्ष पहिले प्रकाशित

(2080-05-10 B.S.)

1189 पटक देखिएको

महोत्तरी , भदौ १० गते

विभिन्न कर्मचारी संघद्वारा मुख्यमन्त्रि तथा मन्त्रिपरिषदलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । गत विहिबार मुख्य मन्त्रि सरोज कुमार यादव , प्रदेश प्रमुख र मुख्य सचिवलाई विभिन्न कर्मचारी संघले विभिन्न मागहरु ध्यानाकर्षणपत्र बुझाइएको हो ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष मुनेश्वर यादव , नेपाल निजामती कर्मचारी संघका अध्यक्ष दिपक ठाकुर , नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष राकेश यादव र नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष धर्मराज पौडेलले संयुक्त रुपमा बुझाएको पत्रमा कुनै कर्मचारी एकै कार्यालय वा एकै जिल्लामा दुई वर्ष रही रहेकोलेलाई अनिवार्य रुपमा सरुवा गरि अरु कर्मचारीलाई सेवा गर्ने अवसर प्रदान गर्नुपर्ने उल्लेख गरिएको छ । 

त्यस्तै एक वर्ष वा सोभन्दा कम अवधि बाँकी रहेको प्रदेश निजामति कर्मचारीलाई निजले मागेको अवस्थामा बाहेक सरुवा गर्न नपाउने भनेर उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

4 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

14 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

21 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

25 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले